Текст песни
मेरो
आँसु,
तिमीलाई
हाँसो
भएछ
मेरो
व्यथा,
तिमीलाई
कथा
बनेछ
बिवशतामा
खुशी
थिए,
तिमी
बिना
छाती
मेरो
कति
पोखे
तिमी
सामु
समर्पणको
मुटु
मेरो
खुशीहरू
फूल्नै
छाडे,
कल्पनामा
धेरै
हाँसे
मेरो
मुटु
घायल
बनियो,
आज
प्रेमसंग
हारे
आज
प्रेमसंग
हारे,
आज
प्रेमसंग
हारे
माया
दिइ
माया
लिए,
ती
अनगिन्ती
रहरहरू
एक्लो
लाग्यो
आज
आफ्नै
शहरहरू
तिमी
फूल्यौ
खुशीसंग,
म
त
ओइलि
झरिसकेछु
तिमी
रहेछौ
बिनासित्ती
मा,
म
त
जिउदै
मरिसकेछु
खुशीहरू
फूल्नै
छाडे,
कल्पनामा
धेरै
हाँसे
मेरो
मुटु
घायल
बनियो,
आज
प्रेमसंग
हारे
आज
प्रेमसंग
हारे,
आज
प्रेमसंग
हारे
चाहेको
थिए
हाम्रा
मिलन
सफल
रहोस्
तर
तिमीले
ती
कसम
भुलिदियौ
यहि
मेरो
सजाय
भो
तिमीबाट
बिछोडिने
यहि
मेरो
सजाय
भो
तिमीबाट
टाढा
रहने
खुशीहरू
फूल्नै
छाडे,
कल्पनामा
धेरै
हाँसे
मेरो
मुटु
घायल
बनियो,
आज
प्रेमसंग
हारे
आज
प्रेमसंग
हारे
आज
प्रेम
संग
हारे
Внимание! Не стесняйтесь оставлять отзывы.