Текст песни




जीवन मेरो उदासी छायो
जीवन मेरो अब डुबिसक्यो
तिमी भन के गरु मेरो साथी
जीवन मेरो उदासी छायो
जीवन मेरो अब डुबिसक्यो
तिमी भन के गरु मेरो साथी
आएर अंगाली देउ तिमी
आएर सम्हाली देउ तिमी
यो कस्तो सेवा हो तिम्रो?
यो कस्तो माया हो तिम्रो?
यो कस्तो सेवा हो तिम्रो?
मैले बुझ्न सकिन
आँखा मा आँसु भराई
यहि बनाइदियौ तिमिले मलाइ घायल
निष्ठुरी त्यो तिम्रो पनले
यहि बनाइदियौ तिमिले मलाइ पागल
मिलनको बिछोडको यो
आज तिमिले मलाइ छोड्यौ
यो कस्तो सेवा हो तिम्रो?
यो कस्तो माया हो तिम्रो?
यो कस्तो सेवा हो तिम्रो?
मैले बुझ्न सकिन
जीवन मेरो उदासी छायो
जीवन मेरो अब डुबिसक्यो
तिमी भन के गरु मेरो साथी
जीवन मेरो उदासी छायो
जीवन मेरो अब डुबिसक्यो
तिमी भन के गरु मेरो साथी
आएर अंगाली देउ तिमी
आएर सम्हाली देउ तिमी
यो कस्तो सेवा हो तिम्रो?
यो कस्तो माया हो तिम्रो?
यो कस्तो सेवा हो तिम्रो?
मैले बुझ्न सकिन



Авторы: The Edge



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка