Текст песни




हेलो हेलो हेलो सर हेलो
हेलो अँ, लुइटेल सर
हैन ढुङ्गाना सरलाइ बोलाउ, ढुङ्गाना सरलाइ
ढुङ्गाना सर लुइटेल सर दुइजना आउनुपर्यो एता
हजुर
हैन घरमै रे, घरमै रे त्यो
Roger, यो हाम्रो Patroling भ्यारो अफ गर्नु है, Over
अँ, गाडि पाठाइदेउ, गाडि गाडि
बिस्तारै जानुपर्छ, बिस्तारै जानुपर्छ
नत्र थाहा पाउँछ के
पुलिस चौकि भित्र दारु खाँदै मस्ती?
हामीले गर्न पा छैन, तैँले? आम्मा-म्मा-म्मा-म्मा
अब देखाउनु पर्यो तँलाइ पुलिसको पावर
हँ





Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка