Текст песни Oct 24 2019 - VTEN
Ayy,
ayy,
yeah,
yeah,
ayy
सबै
कुराहरू
देखिराको
जस्तो
लाग्छ
फेरि
आँखा
अगाडि
नै
बिलाए
जस्तो
पनि
लाग्छ
के
भयो?
केही
थाहा
छैन
मेरो
दिमागमा
(Yeah)
विभिन्न
सोचहरुले
घोचीराकाे
मैले
धेरै
किन
यति
साह्रो
सोचिराको?
म
त
भै
सकेछु
पागल
Ayy,
छिरे
जब
चौकी
Ayy,
देखे
मैले
फौजी
Ayy,
खोले
मैले
औँठी,
खोले
मैले
pant,
खोले
मैले
घडी
सबै
कुरा
भुली,
खोले
मैले
फुली
Ayy,
फुली
खोले
मैले
नाकबाट
(खोले
मैले
फुली,
yeah,
ayy)
थाहा
थिएन
कहिले
यस्तो
पनि
हुदो
रहेछ
Cops
ले
पनि
मेरो
गाना
सुन्दो
रैछ
(Yeah)
मलाई
के
थाहा
बाल
थिएँन
यस्तो
कुरा
(Yeah)
हेरी
राथेँ,
मुजी,
म
त
यता-उता
(Yeah,
yeah)
हिडी
राथेँ
आफ्नै
बाटो,
ओ-ओ,
(Ayy)
आज
झ्याप
छु
(किन?)
मुजी,
पल्याच
पुलुच
के
हो
यस्तो
पारा
(Yeah)
मुजी,
मन
पर्दैन
पारा
छ
त
मेरो
छाडा
(Ayy)
गर्छु
भन्थ्यो
सोधपुछ,
लग्यो
मलाई
उतातिर
(Ayy)
लग्यो
मलाई
उता,
सुरुमा
खोली
मैले
जुत्ता
त्यसपछि
थाहा
छैन
केही
पनि
(त्यसपछि
थाहा
छैन
केही
पनि)
अस्पताल
पुग्दा
सम्म,
थिएँ
म
त
एकलै
चारजना
cops
हरु
चारैतिर
दिमाग
सोच्न
थाल्यो
दुनियाँलाई
बालै
दिन
"तँ
आज
भित्र
जान्छस्
राम्ररी
जा"
(Ayy)
गएँ
सिधा
बाटो,
त्यहाँ
पनि
सबै
फिदा
भाको
फर्किने
बेला
cops
दाई
photo
खिच्न
आको
झन्
यो
कुरा
देख्दा
मलाई
दिक्क
लाग्यो
त्यसपछि
भोलीपल्टै,
मैले
बिदा
पाको
सबैजना
मलाई
लिन
आको,
भन्यो
मलाई
दाइहरूले,
"तँ
किन
गाको?"
"खासमा
D.S.P.
लाई
autograph
दिन
गाको"
तर
भित्र
छिरेपछि
मलाई
last
पीडा
भाथियो
साला,
त्यति
बेला
तिहार
आको
Wild
चिन्ता
लाग्यो;
म्याद
थप
गरी,
सात
दिन
थुना
भित्र
खाद्यो
मायालुको
यादमा
मन
खिन्न
भाथियो
तर
मुद्दा
चल्यो
अदालतको
visa
लाग्यो
(Ayy)
के
भयो?
केही
थाहा
छैन
मेरो
दिमागमा
विभिन्न
(Yeah)
सोचहरुले
घोचीराकाे
मैले
धेरै
किन
यतिसारो
सोचिराको?
म
त
भै
सकेछु
पागल
(Ayy)
Rap
होइन
अब
(Ayy),
हान्नु
पर्ला
मादल
(Yeah,
yeah,
ayy)
तर-तर-तर-तर-तर-तर
तर-तर-तर-तर-तर-तर
खो-खाे-खो-खाे-खोले-खोले
खो-खाे-खो-खोले
मैले,
खोले
मैले
औँठी
खोले
मैले,
खोले
मैले,
खोले
मैले
औँठी
खोले
मैले,
खोले
मैले,
खोले
मैले
औँठी
खोले
मैले,
खोले
मैले,
खोले
मैले
औँठी
Ayy,
ayy,
ayy,
ayy,
ayy
के
भयो?
केही
थाहा
छैन
मेरो
दिमागमा
(Yeah)
विभिन्न
सोचहरुले
घोचीराकाे
मैले
धेरै
किन
यतिसारो
सोचिराको?
(Yeah,
ayy)
तर-तर,
खोले
मैले,
खोले
मैले—
तर-तर-तर-तर-तर-तर,
खोले
मैले
pant
खो-खो-खोले
मैले
pant
तर-तर-तर-तर,
खोले
मैले
pant
तर-तर-तर-तर,
खोले
मैले
pant
खोले
मैले
pant
1 Concert Skit
2 Tha Chaina
3 Hindai Chhu Ma
4 Club Skit
5 Bhijhideu
6 Yatra
7 Studio Skit
8 Superstar (feat. Ruthless)
9 Sarauto
10 Makassam
11 Dolla Bill FT (feat.Young Lama)
12 Chauki Skit
13 Oct 24 2019
14 Afnai Bato
15 Aafno
Внимание! Не стесняйтесь оставлять отзывы.