Текст песни Tha Chaina - VTEN
हेर
न
मलाई,
कहाँ
छु
आज,
के
हुन्छ
भोलि
थाहा
छैन
मलाई
जिन्दगी
यतिकै
बित्ने
पो
हो
कि
तर
यो
जोश
जाँगर
अझै
साथमै
छ
(Yeah,
yeah)
Ayy,
खासै
नराम्रो
केही
भा
छैन
या'
हिंडैछु
अझै
धेरै
हाँस्दै
म
(Ooh)
या'
यस्तै
हो
पारा
लाज
लाग्दैन,
yeah
मन
भित्र
हजारैं
कुरा
छ,
सबैलाई
बुझाँउन
मन
लाग्छ
(Yeah,
yeah)
तर
या'
कसैले
बुझ्दैन,
किन
यस्तो
भाको
सबै
जना?
(किन?)
म
पनि
चाहान्छु
केही
न
केही
राम्रो
काम
गर्न
यो
समाजमा
तर
या'
राम्रो
कसैलाई
नि
पच्दैन,
के
गर्नु
यस्तै
छ
जमाना,
ayy
(Ayy)
आफ्नो
ठान्नु
पनि
बेकार,
आफ्नो
लाग्ने
छोडे
नेपाल
खिन्न
भाछु
आज
एकदम
तर
मान्या
छैन
मैले
हार
कसलाई
के
थाहा
या'
कति
गारो
रैछ
गरी
खान
कसैको
बाउको
केही
खाइदिया
छुइन
Life
चलाई
राछु
आफ्नै
तरिकामा
(Ah)
Sorry,
आमा
माफ
पाउ,
मबाट
आज
धेरै
गल्ती
भा
छ
झुट
बोले
मैले
ढाट्न
थाले
तिमीलाई
जिन्दगीको
हर
हिसाबमा
(Yeah,
yeah,
yeah)
परीराछ
चोट
मुटुको
बिचमा
पश्चतापले
मन
जलिराछ
तर
खुशी
हुन्छौ
तिमी
जब
देख्छौ
मेरो
झुटो
हाँन्सोलाई
पत्रिकामा
Yeah,
राम्रो
त
मैले
पनि
सोचेकै
हो,
yeah
(Yeah,
oh)
Ayy,
तर
नराम्रो
भैराछ
तै
पनि
जिन्दगीमा
लडेर
उठ्न
खोज्दैछु
म
आज
हेर
न
मलाई
(Ayy)
कहाँ
छु
आज,
के
हुन्छ
भोलि
थाहा
छैन
मलाई
जिन्दगी
यतिकै
बित्ने
पो
हो
कि
(Yeah,
yeah,
yeah,
yeah)
तर
यो
जोश
जाँगर
अझै
साथमै
छ
Ayy,
खासै
नराम्रो
केही
भा
छैन
(भा
छैन)
या'
हिंडैछु
अझै
धेरै
हाँस्दै
म
(Ooh)
या'
यस्तै
हो
पारा
लाज
लाग्दैन,
yeah
परिवार
छोडेर
सपना
बोकेर
हिंडेको
यात्री
हु
म
दुई
पैसा
कमाउछु
यसैमा
रमाउछु
के
खान
आत्तिनु
र?
छैन
केहीको
मतलब
पचि
सक्यो
लाज
मलाई
मात्र
खुशी
भए
पुग्छ
जीवन
बाँच्नलाई
(Yeah,
yeah,
yeah)
छैन
केहीको
मतलब
पचि
सक्यो
लाज
मलाई
मात्र
खुशी
भए
पुग्छ
जीवन
बाँच्नलाई
आऊ
हिंड
मसँगै
तिमी
यो
मेरो
हात
समाई
आऊ
हिंड
मसँगै
तिमी
यो
मेरो
हात
समाई
(Yeah)
के
हो
राम्रो,
या'
के
नराम्रो?
(के
नराम्रो?)
नराम्रो
कुरालाई
बाल
म
हिंडैछु
मेरै
बाटो
मलाई
यहाँ
सम्म
आउन
भो
धेरै
गाह्रो
सहन
सक्छु
म
बोइज्त
भाको
अझै
गर्दै
छु
सङ्घर्ष
मनदिन
हार
छैन
मेरो
समय
खेर
गाको
Yeah,
राम्रो
त
मैले
पनि
सोचेकै
हो,
yeah
Ayy,
तर
नराम्रो
भैराछ
तै
पनि
जिन्दगीमा
लडेर
उठ्न
खोज्दैछु
म
आज,
yeah
हेर
न
मलाई
कहाँ
छु
आज,
के
हुन्छ
भोलि
(कहाँ
छु)
थाहा
छैन
मलाई
जिन्दगी
यतिकै
बित्ने
पो
हो
कि
(No,
no,
oh)
तर
यो
जोश
जाँगर
अझै
साथमै
छ
(Yeah,
yeah)
Ayy,
खासै
नराम्रो
केही
भा
छैन
(भा
छैन)
या'
हिंडैछु
अझै
धेरै
हाँस्दै
म
(Ooh)
या'
यस्तै
हो
पारा
लाज
लाग्दैन,
yeah

1 Concert Skit
2 Tha Chaina
3 Hindai Chhu Ma
4 Club Skit
5 Bhijhideu
6 Yatra
7 Studio Skit
8 Superstar (feat. Ruthless)
9 Sarauto
10 Makassam
11 Dolla Bill FT (feat.Young Lama)
12 Chauki Skit
13 Oct 24 2019
14 Afnai Bato
15 Aafno
Внимание! Не стесняйтесь оставлять отзывы.