Yama Buddha - Sapana текст песни

Текст песни Sapana - Yama Buddha



Ahaa yeah
सबै सपना नै हो कि
सबै सपना नै हो कि
सपनामा रम्ने सपनाको भोगी
सपना लिई हिड्ने सपनालाई बोकि
तर सबै सपना नै हो कि
सबै सपना नै हो कि
सबै सपना नै हो कि
सपनामा रम्ने सपनाको भोगी
कहिलेकाही डर पनि लाग्छ
मन मर्छ जब तब मर्न मन लाग्छ
केही नहुदा आफन्त नि पर भाग्छ
त्यसैले गरि खान यहाँ कर पनि लाग्छ
उकालै बाटो हिड्छु आफ्नै पाउलाई दुखाई
मन दह्रो पारेर आफ्नो घाउलाई लुकाई
एउटा ठाउको उचाईले आफ्नो टाउको दुखाई
हिड्छु आसुको बर्षामा आफुलाई रुझाई
तर उड्न चाहन्छु खुला आकाशमा
चारैतिर छरी सयथरी फुलका वासना
ताराको छाना होस सुन्दर रातमा
मिठो निद्रा पहाडको ठुला काखमा
तर सबै सपना नै हो कि
सबै सपना नै हो कि
सबै सपना नै हो कि
तर सपना सबै सपना नै हो कि
सपनामा रम्ने सपनाको भोगी
सपना लिई हिड्ने सपनालाई बोकि
तर सबै सपना नै हो कि
तर सबै सपना नै हो कि
तर मलाई केहिपनी थाहा छैन
आटे जे नि हुन्छ अरे तर केही भाछैन
साचे जे नि पुग्छ अरे तर केही पाछैन
मान्छे जति टुट्छ त्यसलाई त्यति लाज लाग्दैन
बाटो रोक्ने धेरै तर मलाई केही नि बाल छैन
केही हुन्न जबसम्म कसैले नि आट्दैन
कसैको नि साथ छैन लड्छु एक्लै
अघि बढ्छु एक्लै, सबै गर्छु एक्लै
मेरो कर्तुत नै बेग्लै, फरक हुन्छ देख्दै
मन मर्मतमा त्यसै कहाँ मद्दत हुन्छ लेख्दै
हु सडकको कवि, एक अलग्गै छवि
बोली कडक अलि तर मन नरम नै छनी
यस्तैमा नि यस्तै हो भनी
सपना बुन्छु तर हुन्छ धेरैको कमि
अत्तालिन्छु कहिलेकाही समय धेरै भो भनी
सपनामा जिउन जहिले सपना हेर्दैछु नि
तर सबै सपना नै हो कि
सबै सपना नै हो कि
सबै सपना नै हो कि
तर सपना सबै सपना नै हो कि
सपनामा रम्ने सपनाको भोगी
सपना लिई हिड्ने सपनालाई बोकि
तर सबै सपना नै हो कि
तर सबै सपना नै हो कि
तर सबै सपना नै हो कि
सबै सपना नै हो कि
सबै सपना नै हो कि
तर सपना सबै सपना नै हो कि
सपनामा रम्ने सपनाको भोगी
सपना लिई हिड्ने सपनालाई बोकि
तर सबै सपना नै हो कि
तर सबै सपना नै हो कि
तर सबै सपना नै हो कि
सबै सपना नै हो कि
सबै सपना नै हो कि
तर सपना सबै सपना नै हो कि
सपनामा रम्ने सपनाको भोगी
सपना लिई हिड्ने सपनालाई बोकि
तर सबै सपना नै हो कि
तर सबै सपना नै हो कि



Авторы: Shingo Urushibara, Yama


Yama Buddha - Khatra
Альбом Khatra
дата релиза
24-10-2019

1 Sapana




Внимание! Не стесняйтесь оставлять отзывы.