Songtexte




तिम्रो आखाको आँसुले पोल्छ मलाइ
तिम्रो बेदना तडपाइले दुख्छ मलाइ
माफ गरिदेउ छिट्टै आउनेछु
तिम्रो आँसु देखेर
तिमिलाइ रुवाउनेलाइ रुवाउन चाहन्छु
दुखाउनेलाई दुखाउन चाहन्छु
छुनेलाई धकेल्न चहन्छु
अब
तिम्रो त्यो पिडा मेरो
तिम्रो त्यो आँसु मेरो
तिम्रो त्यो दुखाइ मेरो
तिम्रो रोदन मेरो, मेरै हो
तिम्रो त्यो पिडा मेरो
तिम्रो त्यो आँसु मेरो
तिम्रो त्यो दुखाइ मेरो
तिम्रो रोदन मेरो, मेरो मेरै हो
सुख दुख बाड्ने इच्छा मलाइ
हरेक पाइलामा साथ दिन्छु तिमिलाइ
एक मौका देउ दर्साइ दिने छु मेरो माया को अर्थ
तिमिलाइ अङ्गालोमा बाधन चाहन्छु
मुटुमा सजाउन चाहन्छु
सारा खुसी दिलाउन चाहन्छु
अब
तिम्रो त्यो पिडा मेरो
तिम्रो त्यो आँसु मेरो
तिम्रो त्यो दुखाइ मेरो
तिम्रो रोदन मेरो, मेरै हो
तिम्रो त्यो पिडा मेरो
तिम्रो त्यो आँसु मेरो
तिम्रो त्यो दुखाइ मेरो
तिम्रो रोदन मेरो, मेरो मेरै हो
तिम्रो मुटु गासन चाहन्छु
ओठमा हासो हेर्न चाहन्छु
सारा दुख लिन चाहन्छु
अब
तिम्रो त्यो पिडा मेरो
तिम्रो त्यो आँसु मेरो
तिम्रो त्यो दुखाइ मेरो
तिम्रो रोदन मेरो, मेरै हो
तिम्रो त्यो पिडा मेरो
तिम्रो त्यो आँसु मेरो
तिम्रो त्यो दुखाइ मेरो
तिम्रो रोदन मेरो, मेरै हो
तिम्रो त्यो पिडा मेरो
तिम्रो त्यो आँसु मेरो
तिम्रो त्यो दुखाइ मेरो
तिम्रो रोदन मेरो, मेरै हो
तिम्रो त्यो पिडा मेरो(हे हे)
तिम्रो त्यो आँसु मेरो(हे हे)
तिम्रो त्यो दुखाइ मेरो (हा हा)
तिम्रो रोदन मेरो, मेरो मेरै हो



Autor(en): Naren Limbu


Aastha - Aatma
Album Aatma
Veröffentlichungsdatum
25-01-2016




Attention! Feel free to leave feedback.
Wird geladen
Wird geladen