Aastha - Nyano Khakhma Songtexte

Songtexte Nyano Khakhma - Aastha




हेर्दा हेर्दै क्षितिजसम्म पुगिसक्यो
हेर्दा हेर्दै बिलाउनै लागिसक्यो
सँग सँगै न्यानो माया पनि लग्यौ
सँग सँगै टाढा तिमी भईदियौ
जती जती टाढा जादैछौ
उती झस्किदिन्छ मेरो आत्मा
तिमी आउन फर्की फेरी
तिमी छाउन फेरी यो अधेरी मा
नयाँ सपना बनाइ बस्छु
तिम्रो न्यानो काखमा
गोधुली सँगैको सुमधुर साँझले
चोरि दिन्छ मेरो यो मुटुलाई
बर्सात सँगैको शितल पवनले
झस्काइ दिन्छ मेरो यो मनलाई
जती जती टाढा जादैछौ
उती झस्किदिन्छ मेरो आत्मा
तिमी आउन फर्की फेरी
तिमी छाउन फेरी यो अधेरी मा
नयाँ सपना बनाइ बस्छु
तिम्रो न्यानो काखमा
थाहा मलाई तिमी आउनेछौ अर्को बिहानि सँगै
तर किन हो डर मलाई ढिलो हुन्छ की कतै
तिमी आउन फर्की फेरी
तिमी छाउन फेरी यो अधेरी मा
नयाँ सपना बनाइ बस्छु
तिमी आउन फर्की फेरी
तिमी छाउन फेरी यो अधेरी मा
नयाँ सपना बनाइ बस्छु
तिम्रो न्यानो काखमा



Autor(en): Naren Limbu


Aastha - Aatma
Album Aatma
Veröffentlichungsdatum
25-01-2016



Attention! Feel free to leave feedback.