Aastha - Yo Raat Songtexte

Songtexte Yo Raat - Aastha




मौसम रमाइलो
सुन्सान रात तिम्रो साथ
अधेरो यो रमाइलो
कोमल तिम्रो शरीर को चाल
यो रात
तिम्रो साथमा रमाउन चाहन्छु (यो रात)
तिमीलाई अङ्गल्न मा चाहन्छु (यो रात)
तिम्रो ओठ चुम्न चाहन्छु (यो रात)
तिमी भित्र रमाउन चाहन्छु (यो रात)
तिमीलाई सजाउन चाहन्छु (यो रात)
तिम्रो सवारि सम्हाल्न चाहन्छु (यो रात)
तिमीलाई भुलाउन चाहन्छु (यो रात)
तिमी भित्र रमाउन चाहन्छु
तिम्रो त्यो चाल सँगै मेरो यो मुटुको धड्कन् बडिरहन्छ
आउ तिमी अब मेरो अङ्गालोमा बाधि हेरन
अाइ तिमी अब मेरो ओठमा चुमिदेउन
यो रात
तिम्रो साथमा रमाउन चाहन्छु (यो रात)
तिमीलाई अङ्गाल्न चाहन्छु (यो रात)
तिम्रो ओठ चुम्न चाहन्छु (यो रात)
तिमी भित्र रमाउन चाहन्छु (यो रात)
तिमीलाई सजाउन चाहन्छु (यो रात)
तिम्रो सवारि सम्हाल्न चाहन्छु (यो रात)
तिमीलाई भुलाउन चाहन्छु (यो रात)
तिमी भित्र रमाउन चाहन्छु
आ-आउ अब हामी दुई एक भइ मिली सँगै
तिमी आउ यो रात
यो रात
तिम्रो साथ मा रमाउन चाहन्छु (यो रात)
तिमीलाई अङ्गल्न चाहन्छु (यो रात)
तिम्रो ओठ चुम्न चाहन्छु (यो रात)
तिमी भित्र रमाउन चाहन्छु (यो रात)
तिमीलाई सजाउन चाहन्छु (यो रात)
तिम्रो सवारि सम्हाल्न चाहन्छु (यो रात)
तिमीलाई भुलाउन चाहन्छु (यो रात)
तिमी भित्र रमाउन चाहन्छु (यो रात)
तिम्रो साथमा रमाउन चाहन्छु (यो रात)
तिमीलाई अङ्गाल्न चाहन्छु (यो रात)
तिम्रो ओठ चुम्न चाहन्छु (यो रात)
तिमी भित्र रमाउन चाहन्छु (यो रात)
तिमीलाई सजाउन चाहन्छु (यो रात)
तिम्रो सवारि सम्हाल्न चाहन्छु (यो रात)
तिमीलाई भुलाउन चाहन्छु (यो रात)
तिमी भित्र रमाउन चाहन्छु (यो रात)
तिम्रो साथमा रमाउन चाहन्छु (यो रात)
तिमीलाई अङ्गाल्न चाहन्छु (यो रात)
तिम्रो ओठ चुम्न चाहन्छु (यो रात)
तिमी भित्र रमाउन चाहन्छु (यो रात)
तिमीलाई सजाउन चाहन्छु (यो रात)
तिम्रो सवारि सम्हाल्न चाहन्छु (यो रात)
तिमीलाई भुलाउन चाहन्छु (यो रात)
तिमी भित्र रमाउन चाहन्छु



Autor(en): Naren Limbu


Aastha - Aatma
Album Aatma
Veröffentlichungsdatum
25-01-2016



Attention! Feel free to leave feedback.