Anju Panta - Parkhai Lyrics

Lyrics Parkhai - Anju Panta




हरेक साँझ घर आँगनमा
दियो बालेर बसेकी छु
हरेक साँझ घर आँगनमा
दियो बालेर बसेकी छु
फर्की आउछ, मेरो माया
यही भ्रम पालेर बसेकी छु
हरेक साँझ घर आँगनमा
छोडी गयो उसले
छोडी गयो उसले
घाउ दिएर छाती भरी
छोडी गयो उसले
घाउ दिएर छाती भरी
छिया-छिया, यो मुटुलाई
आँशुले टालेर बसेकी छु
फर्की आउछ, मेरो माया
यही भ्रम पालेर बसेकी छु
हरेक साँझ घर आँगनमा
मेरो हुदै भएन
मेरो हुदै भएन
मनको नाता रह्यो त्यही पनि
मेरो हुदै भएन
मनको नाता रह्यो त्यही पनि
सिउदो भरि उसको नामको
रङ्ग हालेर बसेकी छु
फर्की आउछ, मेरो माया
यही भ्रम पालेर बसेकी छु
हरेक साँझ घर आँगनमा
दियो बालेर बसेकी छु
फर्की आउछ, मेरो माया
यही भ्रम पालेर बसेकी छु
यही भ्रम पालेर बसेकी छु
यही भ्रम पालेर बसेकी छु
Hm, hm, hm, hm



Writer(s): Pankaj Karki



Attention! Feel free to leave feedback.
//}