Anju Panta - Zindagi Ko Sara Khushi Lyrics

Lyrics Zindagi Ko Sara Khushi - Anju Panta



जिन्दगीका सारा खुशी दुखाइ गयौ
जिन्दगीका सारा खुशी दुखाइ गयौ
जिन्दगीका सारा खुशी दुखाइ गयौ
अर्कोसंगै मनको गाठो फुकाइ गयौ
अर्कोसंगै मनको गाठो फुकाइ गयौ
जिन्दगीका सारा खुशी दुखाइ गयौ
गोधुलीमै जुन झर्दा, गोधुलीमै जुन झर्दा
गोधुलीमै जुन झर्दा, गोधुलीमै जुन झर्दा
रात एक्लै रोयो अरे
त्यति खेरै जवानी त्यो लुटाइ गयौ
त्यति खेरै जवानी त्यो लुटाइ गयौ
जिन्दगीका सारा खुशी दुखाइ गयौ
जिन्दगीका सारा खुशी दुखाइ गयौ
जिन्दगीका सारा खुशी दुखाइ गयौ
अर्कोसंगै मनको गाठो फुकाइ गयौ
अर्कोसंगै मनको गाठो फुकाइ गयौ
जिन्दगीका सारा खुशी दुखाइ गयौ
बिझाउने काढाँ टेकी, बिझाउने काढाँ टेकी
बिझाउने काढाँ टेकी, बिझाउने काढाँ टेकी
मेरै बगरमा परतिको सागर यो सुकाइ गयौ
परतिको सागर यो सुकाइ गयौ
जिन्दगीका सारा खुशी दुखाइ गयौ
जिन्दगीका सारा खुशी दुखाइ गयौ
जिन्दगीका सारा खुशी दुखाइ गयौ
अर्कोसंगै मनको गाठो फुकाइ गयौ
अर्कोसंगै मनको गाठो फुकाइ गयौ
जिन्दगीका सारा खुशी दुखाइ गयौ




Anju Panta - Best of Anju Panta
Album Best of Anju Panta
date of release
20-06-2018




Attention! Feel free to leave feedback.