Aruna Lama - Jibanako Harek Lyrics

Lyrics Jibanako Harek - Aruna Lama




जीवनको हरेक मोडमा तिमीले मलाई भेट
भागे जस्तो गर्छु तिमी मेरो बाटो छेक छेक
जीवनको हरेक मोडमा तिमीले मलाई भेट
धेरै टाढा हुन्न तिमीले मलाई खोज
तिमीलाई भेटे पनि तिमीलाई छुन्न
तिम्रै नशालु हातले तिमीले मलाई छोऊ
डराए जस्तो गर्छु तिमी आँट मलाई देऊ
जीवनको हरेक मोडमा तिमीले मलाई भेट
जब लड्न-लड्न खोज्छु तिम्रो सामु पुग्दा
ती कोमल पाखुरामा तिमीले मलाई थाम
तिमीले चाहे जति माया तिमीले मलाई देऊ
रिसाए जस्तो गर्छु तिमीले मलाई फकाऊ
जीवनको हरेक मोडमा तिमीले मलाई भेट




Attention! Feel free to leave feedback.