Lyrics Hallantey - Neetesh Jung Kunwar
ठुल
दिदि
बिदा
भई
माईला
भाई
पल्टने
यस्तै
हो
म
भने
गाउँ
डुकु
लण्ठने
कान्छा
ले
पढ्दै
छ
आमबाबा
गन्गने
यो
लाटे
मोराले
गरि
खाने
भएन
रे
हुन
त
मन
थिएन
मलाई
नी
बेरोजगार
समयले
गर्दियो
मेहेनत
को
बलात्कार
यहाँ
अगी
बढ्नलाई
सिदा
मनले
मरी
गएनि
ए
गाठे
देन्न
कोइले
साथी
भाई
डुल्दै
छन्
सहर
तिर
जीवन
यहि
बिताउने
भए
मैले
पच्चिस
नी
कटियो
ताल
भने
बच्चैँ
छ
समाजले
जे
सोचोस्
बाल
दिएकै
नै
छ
अर्काको
नोकरी
गर्न
नि
मन
छैन
साहु
भई
बस्नलाई
पुर्खौली
धन
छैन
ए
बाबा
सुनन
अटेरी
हैन
म
बल्ल
त
बुज्ने
भए
हार
मान्ने
छैन
म
सोचे
जस्तो
सजिलै
केहि
हुन्न
भए
पनि
कोहिनी
या
खुशी
छैन
मैले
पनि
BA
pass
गरेकै
हो
तर
नगरी
चिनाजान
हुने
भएन
अब
लागे
हैत
म
पाखा
तिर
यो
टुक्रे
जीवनको
के
लिनु
पिर
दुईटा
छोरी
पाइसकी
सुन्तलीले
हल्ली
हल्ली
हिड्छु
म
डिलै
डिला
हल्लन्ते
हु
म
Attention! Feel free to leave feedback.