Lyrics Sath Sadhaiko - Neetesh Jung Kunwar
Oh-oh,
alright,
ooh-oh
Ayy,
केटा,
थोप्डा
किन
कुच्चाको?
किन
एक्कासी
गहिरो
सोचमा
फस्या
छस्?
माथी
कैशीमा
मस्ती-मजाक
चालु
छ
तर
तँ
किन
biscuit
जस्तै
ओस्या
छस्?
अब
आइदेन
ज्यादा
भाऊ
नखाइदेन,
ह-ह-ह
तँ
बिना
केइ
संग
मेरो
कुरै
मिल्दैन
अब
ल्याङ
नहान-न
शब्द
त
धेरै
छ
यो
मनमा,
कसरी
भनु
भन
न?
खै
मेरो
कुरा
कहिले
सुन्ने
होइन
तैले
जहिले
नि
आफ्नै
सुरमा
हुन्छस्
खै
मेरो
पिडा
बुझ्छस्
र
तैले,
साला?
के
चै
गर्नु
पर्यो
मैले
अब
हेर
यो
घट्ना
धेरै
आगाडीको
हो
धेरै
बेर
लागाए
भन्न
अब
अत्ति
भो
केही
गर्छु
भनी
घरमा
हल्का
पैसा
मागे
जुन
गाली-मजाक-मस्ती
सबै
मैले
त्यागे
मुला,
त्यही
बेला
share
कुराको
ल्यायो
एउटा
मोरोले
फाइदा
आउने
जोशमा
सबै
खनाइदियो
छोरोले
कहाँबाट
आउनु
त्यसका
बाजे
सबै
नास
अब
बाउले
मार
छ,
आमा
रुन्छे
जीवन
मेरो
सर्वनास
(सर्वनास)
सुन
केटा,
हालत
तेरो
नाजुक
छ
अघि
बढ्नलाई
गल्तीले
नै
सिकाउछ
अब
नरोँ
तँ,
साथी
तेरो
जीउँदै
छ
तरो
दुःखलाई
आफ्नै
सम्झी
पिउँदै
छ
अब
आइदेन
ज्यादा
भाऊ
नखाइदेन,
ह-ह-ह
तँ
बिना
केइ
संग
मेरो
कुरै
मिल्दैन
अब
र्याग
नहान-न
आज
पनि
हेर
त
मेरो
कुरा
सुनी
उडाइदे
अब
इस्
बन्छ
मोरो
तँलाई
खानु
छैन
रिश
म
पिडीत
छु
अहिले
तर
हार
मानेको
हैन
त्यसैले
छाडी
गइ,
त्यही
पनि
रुने
बानी
छैन
मेरो
point
चँही
के
हो
भने
सोध
छस्
भने
तँ
ओसाउडे,
हावा,
डुखु
लन्ठरे
तैले
अघि
देखि
बसि
मेरो
दुःख
सुनिदेकोमा
thanks
भन्छु
यार
तँलाई
मलाई
बुझ्देकोमा
अब
जाम
हिँड्
माथी
खोजु
नयाँ
साथी
हामी
भोलि
बिर्सने
हो
के
भयो
आज
राती
उमेरमा
नगरे,
नछोडे,
नलडे,
गरिन्छ,
मरिन्छ,
बाँचिन्छ
डरले
अत्ती
नै
भो
के
गर्छस्
मेरो
साथी,
huh?
जिन्दगीको
छैन
हृदयको
हामी
नरहेनी
नी
यो
साथ
सधैंको
यो
साथ,
साथ
सधैंको
Oh,
यो
साथ,
साथ
सधैंको
Attention! Feel free to leave feedback.