Om Bikram Bista - Awaz Deu Lyrics

Lyrics Awaz Deu - Om Bikram Bista



आवाज देऊ
आवाज देऊ
मलाई आवाज देऊ
मलाई आवाज देऊ, hm-hm-hmm
मेरो जिन्दगीबाट तिमी कहाँ हरायौ?
मलाई एक्लै छोडी तिमी कहाँ बिलायौ? Hm-hm-hmm
मेरो जिन्दगीबाट तिमी कहाँ हरायौ?
मलाई एक्लै छोडी तिमी कहाँ बिलायौ? Hm-hm-hmm
हे-हे-हे, हे-हे-हे-हे, हे-हे
आवाज देऊ
आवाज देऊ
मलाई आवाज देऊ
मलाई आवाज देऊ, hm-hm-hmm
मैले चोट तिमीलाई दिएँ कि?
या तिमीले मलाई भुल्यौ कि?
या नशाले मात्तिएर मैले भूल पो गरेँ कि? Hm-hm-hmm
मैले चोट तिमीलाई दिएँ कि?
या तिमीले मलाई भुल्यौ कि?
या नशाले मात्तिएर मैले भूल पो गरेँ कि? Hm-hm-hmm
हे-हे-हे, हे-हे-हे-हे, हे-हे
आवाज देऊ
आवाज देऊ
मलाई आवाज देऊ
मलाई आवाज देऊ, hm-hm-hmm
कतै मेरो माया तिमीले स्वार्थ पो देख्यौ कि?
या मलाई बिर्सिएर नयाँ साथी पो रोज्यौ कि? Hm-hm-hmm
कतै मेरो माया तिमीले स्वार्थ पो देख्यौ कि?
या मलाई बिर्सिएर नयाँ साथी पो रोज्यौ कि? Hm-hm-hmm
हे-हे-हे, हे-हे-हे-हे, हे-हे
आवाज देऊ
आवाज देऊ
मलाई आवाज देऊ
मलाई आवाज देऊ, hm-hm-hmm



Writer(s): Maharaj Thapa


Om Bikram Bista - Flow
Album Flow
date of release
26-12-2020



Attention! Feel free to leave feedback.