Lyrics Jeevan Tyasai - Om Bikram Bista
ला-ला,
ला,
ला,
ला,
hmm
जीवन
त्यसै
खेर
गयो
यो
जीवन
त्यसै
खेर
गयो
काटिएको
चङ्गा
सरि
हुरी
आई
भत्काइदियो
माझी
बिनाको
डुङ्गा
सरि
हुरी
आई
भत्काइदियो
ला-ला,
ला,
ला,
ला,
hmm
"कठैबरी!"
भन्नेहरू
टाढै
बसी
हेर्ने
भए
"कठैबरी!"
भन्नेहरू
टाढै
बसी
हेर्ने
भए
मेरै
भन्ने
आफ्नाहरू
टाढाटाढा
भाग्ने
भए
ला-ला,
ला,
ला,
ला,
hmm
यस्तै
रैछ
जिन्दगानी,
चोट
सही
बाँच्नुपर्ने
यस्तै
रैछ
जिन्दगानी,
चोट
सही
बाँच्नुपर्ने
मनभित्र
रोए
पनि
देखाउनलाई
हाँस्नुपर्ने
ला-ला,
ला,
ला,
ला,
hmm
जीवन
त्यसै
खेर
गयो
काटिएको
चङ्गा
सरि
हुरी
आई
भत्काइदियो
माझी
बिनाको
डुङ्गा
सरि
हुरी
आई
भत्काइदियो
ला-ला,
ला,
ला,
ला,
hmm...
1 Mero Yad Ajhai
2 Pheri Wora Aai
3 Futeko Bhagya
4 Awaz Deu
5 Malai Jalna
6 Maski Maski
7 Hardin
8 Chandaina
9 Jeevan Tyasai
10 Prem Garna Sajilo
11 Uni Aaune
Attention! Feel free to leave feedback.