paroles de chanson Nyano Khakhma - Aastha
हेर्दा
हेर्दै
क्षितिजसम्म
पुगिसक्यो
हेर्दा
हेर्दै
बिलाउनै
लागिसक्यो
सँग
सँगै
न्यानो
माया
पनि
लग्यौ
सँग
सँगै
टाढा
तिमी
भईदियौ
जती
जती
टाढा
जादैछौ
उती
झस्किदिन्छ
मेरो
आत्मा
तिमी
आउन
फर्की
फेरी
तिमी
छाउन
फेरी
यो
अधेरी
मा
नयाँ
सपना
बनाइ
बस्छु
म
तिम्रो
न्यानो
काखमा
गोधुली
सँगैको
सुमधुर
साँझले
चोरि
दिन्छ
मेरो
यो
मुटुलाई
बर्सात
सँगैको
शितल
पवनले
झस्काइ
दिन्छ
मेरो
यो
मनलाई
जती
जती
टाढा
जादैछौ
उती
झस्किदिन्छ
मेरो
आत्मा
तिमी
आउन
फर्की
फेरी
तिमी
छाउन
फेरी
यो
अधेरी
मा
नयाँ
सपना
बनाइ
बस्छु
म
तिम्रो
न्यानो
काखमा
थाहा
छ
मलाई
तिमी
आउनेछौ
अर्को
बिहानि
सँगै
तर
किन
हो
डर
छ
मलाई
ढिलो
हुन्छ
की
कतै
तिमी
आउन
फर्की
फेरी
तिमी
छाउन
फेरी
यो
अधेरी
मा
नयाँ
सपना
बनाइ
बस्छु
म
तिमी
आउन
फर्की
फेरी
तिमी
छाउन
फेरी
यो
अधेरी
मा
नयाँ
सपना
बनाइ
बस्छु
म
तिम्रो
न्यानो
काखमा

1 Aatma
2 Garo Garoi Cha
3 Nyano Khakhma
4 Meroi Ho
5 Ke Gari Jiu
6 Timi Aauna
7 Sambandha
8 Yo Raat
9 Parkhinchu
Attention! N'hésitez pas à laisser des commentaires.