Aastha - Sambandha paroles de chanson

paroles de chanson Sambandha - Aastha




सम्बन्ध नै यस्तो गारो भो
निरन्तरता दिउ कसरी म?
आफ्नो नै बाधा बनी दिन्छ
सम्झाउ बुझाउ कसरी अब म?
तिमी पनि ओढाइ दिन्छौ
मेरो भुल मेरै गल्ती भनी
तिमिनै भनी देउ अब मेरो मन ले कसरी मान्छ हो?
तिमिनै भनी देउ मेरो मुटु लाई कस्तो हुन्छ?
टाढा जान देउ मलाइ
छोडी देउन मलाइ
एक्लो हुन देउ मलाइ
भुली देउन मलाइ
टाढा जान देउ मलाइ
छोडी देउन मलाइ
एक्लो हुन देउ मलाइ
भुली देउन मलाइ
माफी देउ बदलियो मन मेरो
परिस्थिती बाध्यता नै भनि बुझ्नु
आफ्नै जीवन भार भइरहेछ
यो घटना लाई कसरी ओझेल्न सक्छु
बोझ भइ सकेको यो सम्बन्ध(होउहो)
अरु कुनै त्याग गर्न सक्दिन
टाढा जान देउ मलाइ
छोडी देउन मलाइ
एक्लो हुन देउ मलाइ
भुली देउन मलाइ
टाढा जान देउ मलाइ
छोडी देउन मलाइ
एक्लो हुन देउ मलाइ
भुली देउन मलाइ
सम्झौता गर्न सक्दिन अब
छुटकारा दिलाइ देउ मलाइ
टाढा जान देउ मलाइ
छोडी देउन मलाइ
एक्लो हुन देउ मलाइ
भुली देउन मलाइ
टाढा जान देउ मलाइ
छोडी देउन मलाइ
एक्लो हुन देउ मलाइ
भुली देउन मलाइ
टाढा जान देउ मलाइ
छोडी देउन मलाइ
एक्लो हुन देउ मलाइ
भुली देउन मलाइ
टाढा जान देउ मलाइ
छोडी देउन मलाइ
एक्लो हुन देउ मलाइ



Writer(s): Naren Limbu



Attention! N'hésitez pas à laisser des commentaires.