Ani Choying Drolma - Ghari Ghari paroles de chanson

paroles de chanson Ghari Ghari - Ani Choying Drolma




घरि घरि आँखै भरि आउछ झल्झली
माया ले हेर्ने त्यो आँखा सम्झी भीज्दछ परेली
घरि घरि आँखै भरि आउछ झल्झली
माया ले हेर्ने त्यो आँखा सम्झी भीज्दछ परेली
त्यो गाउँ मेरो त्यो सेरो फेरो
पर्दछ जसै साझ
ढुक्ढुकी संगै गुरुको तस्बिर झुल्किन्छ मुटु माझ
त्यो गाउँ मेरो त्यो सेरो फेरो
पर्दछ जसै साझ
ढुक्ढुकी संगै गुरुको तस्बिर झुल्किन्छ मुटु माझ
यो मन हुन्छ सुसाए सरि साझमा सल्लेरी
माया ले हेर्ने त्यो आँखा सम्झी भीज्दछ परेली
घरि घरि आँखै भरि आउछ झल्झली
माया ले हेर्ने त्यो आँखा सम्झी भीज्दछ परेली
थाहा छैन मलाई के हो हवेली
थाहा छैन चमेली
यहाँ जो छु केहि पनि हुदा
गुरुकी चेली
थाहा छैन मलाई के हो हवेली
थाहा छैन चमेली
यहाँ जो छु केहि पनि हुदा
गुरुकी चेली
आउछु आउछु भक्तिले तिम्रो
स्वर्ग को मझेरी
माया ले हेर्ने त्यो आँखा सम्झी भीज्दछ परेली
घरि घरि आँखै भरि आउछ झल्झली
माया ले हेर्ने त्यो आँखा सम्झी भीज्दछ परेली
घरि घरि आँखै भरि आउछ झल्झली
माया ले हेर्ने त्यो आँखा सम्झी भीज्दछ परेली



Writer(s): Nhyoo Bajracharya



Attention! N'hésitez pas à laisser des commentaires.