Ani Choying Drolma - Salala paroles de chanson

paroles de chanson Salala - Ani Choying Drolma




सलल बग्दै जाऊ जाऊ
सलल बग्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
जत्ति कठिन होस् बाटो यो
जत्ति सुकै सुनसान
दिन्छ मलाई साथ सधै
मेरो कलकल घाम
जत्ति कठिन होस् बाटो यो
जत्ति सुकै सुनसान
दिन्छ मलाई साथ सधै
मेरो कलकल घाम
कदमै पिछे आफ्नो गाउ चुम्दै चुम्दै जाऊ
जाऊ सलल बग्दै जाऊ जाऊ सलल बग्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
कहिले छायासंग खेले कहिले ओढी घाम
भिसन कालो रात परोस नडराई अबिराम
कहिले छायासंग खेले कहिले ओढी घाम
भिसन कालो रात परोस नडराई अबिराम
अन्धकारमै किरणप्रभा कोर्दै कोर्दै जाऊ
जाऊ सलल बग्दै जाऊ जाऊ सलल बग्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
जुन बेला जुन ठाउँ पनि रम्दै रम्दै जाऊ
ला ला ला ला ला...
हम हम हम...



Writer(s): Nhyoo Bajracharya



Attention! N'hésitez pas à laisser des commentaires.