Ani Choying Drolma - Hunchha Malai Bihani paroles de chanson

paroles de chanson Hunchha Malai Bihani - Ani Choying Drolma




हुन्छ मलाई बिहानी त्यो जुन
तिम्रो आँखा खुल्छ जसै
उठ प्राण तिमी अब जागन लौ
अनि जाग्छ जुरुक्क जगै
अनि जाग्छ जुरुक्क जगै
सपना नबुन बिपना मा
चाल बरु पाऊ
पसिना छरलौ माटो मा
रचना रच्दै जाऊ
हरता करता तिमी यो जगको
अझ प्राण पनि तिमीनै
अझ प्राण पनि तिमीनै
सब साहस हो जति जे भो
त्यो साहस तिम्रै
स्वर्ग बनाउ या नर्कै
त्यो पनि हो तिम्रै
गर जे गर लौ जागेर गर
हित होस् त्यसले सबकै
हित होस् त्यसले सबकै
हुन्छ मलाई बिहानी त्यो जुन
तिम्रो आँखा खुल्छ जसै
उठ प्राण तिमी अब जागन लौ
अनि जाग्छ जुरुक्क जगै
अनि जाग्छ जुरुक्क जगै



Writer(s): Nhyoo Bajracharya



Attention! N'hésitez pas à laisser des commentaires.