paroles de chanson First Date (Pahilo Bhet) - Neetesh Jung Kunwar
आज
पहिलो
भेट
उनीसंग
त्यसै
दङ्ग
पर्दै
म
फुर्किदै
छु
हेर
सोचिराछु
उसकै
बारेमा
भत्र
भत्रै
नै
फुर्किदै
छु
म
प्रिती
बस्यो
त
भन्दिन
तर
साथी
भन्दा
चाही
माथी
लाग्यो
मलाई
एउटै
लाग्थ्यो
सबै
श्त्री
लिङ्ग
तर
उसको
पारा
चाही
बेग्लै
सायद
उसले
पनि
यस्तै
सोच्दे
हुन्थ्यो
नि
मेरो
बारेमा
मग्न
छ
मन
यो
मित्र
हेर
गुनगुनाउदै
छु
आज
मेरो
first
date
नेपालीमा
भन्दा
पहिलो
भेट
Ooh
ooh
oh
oh,
आज
मेरो
first
date
के
गर्नु
बानि
यस्तै
Late
भइदिएँ
पहिले
भेटैमा
म
रिसाउँदै
पर्खीराथी
उनी
भैसीपर्टीको
गेटैमा
कान
समातेर
माफी
मागे
अनि
केही
छैन
भनि
स्वंग
परी
बस्म
भनि
उसले
sodhha
पुरै
फक्करीयो
मनको
फूलबारी
घुम्न
गयौ
हामी
त्यो
One
Tree
Hill
भन्ने
डाँढैमा
राती
phone
गर्ली
आशा
लिएर
हिँड्दैछु
आज
मेरो
first
date
Ow,
नेपालीमा
भन्दा
पहिलो
भेट
Ooh
ooh
oh
oh,
आज
मेरो
first
date
पहिलो
भेटैमा
भइदिएँ
late
Love
भन्ने
परेकै
हो
मेरो
पनि
दुई-तीन
चोटी
तीन,
चार
गल्ती
भयो
होला
माफी
गर
त्तेतीस
कोटी
देउटा
छोइ
भन्छु
तिमी
जस्तो
कोही
भेटाएको
छैन
Bheja
हैन
म
नि
कुरा
मात्र
मिला
हैन
तिमी
भटे
आज
मैले
साथी
भटे
जस्तो
लाग्यो
साँचो
कुरा
गर्छु
हेर
तिमी
लास्टै
सही
लाग्यो
चिन्ता
नगर
हामी
भेट्ने
छौं
चाँढैनै
तिमीले
पनि
मलाई
मनपराको
छौ
नि,
हो
कि
नाई?
आज
सारै
नै
रमाइलो
लागेको
छ
हेर
मलाई
Bike
रोकी
चुरोट
सल्काउँ
भनेको
त
साथी
हेर
बिर्सिएछु
बोक्न
सलाई
काँ
पुगे
म?
त्यही
नि
याद
आउँछ
यो
दिन
भविष्यमा
जाहाँ
पुगे
नि
गाउँने
छु
तिम्रो
लागि
गीत
म
स्वर
जति
सुकेनी
भेट्न
आको
म
धन्यवाद
Sorry,
माफ
गर
हल्का
ढिलो
भो
"Bye,"
भनि
तिमीले
अंगाल्दा
Gym
गर्या
छाती
नि
गीलो
भो
खै
के
के
बोलीराछु
मलाई
नि
हेर
थाहा
छैन
Phone
गर्छु
त
भन्यौ
तिमीले
तर
message
जाबो
नि
आछैन
आज
मेरो
first
date
Ow,
नेपालीमा
भन्दा
पहिलो
भेट
Ooh
ooh
oh
oh,
आज
मेरो
first
date
नेपालीमा
भन्दा
पहिलो
भेट
कहिले
होल
हाम्रो
पहिलो
mate?
Attention! N'hésitez pas à laisser des commentaires.