Om Bikram Bista - Flora Palpasa paroles de chanson

paroles de chanson Flora Palpasa - Om Bikram Bista




चढाउँदै छु श्रद्धाका फूलहरू
तिमीसम्म आइपुगून् भनेर
जलाउँदै छु सम्झनाका दियोहरू
तिम्रै लागि उज्यालो छरून् भनेर
तिमीसम्म आइपुगून् भनेर
ओ, मेरी प्रिया, ओ, मेरी Flora
तिमीलाई श्रद्धाञ्जली
ओ, मेरी प्रिया, ओ, मेरी Flora
तिमीलाई श्रद्धाञ्जली
नछुट्टिने बाचा बन्धन तोडी मलाई एक्लै छोडी कहाँ गयौ?
सपनीमा आएर भन मलाई
सपनीमा आएर भन मलाई
मेरी प्रियसी, परी कि तारा भयौ?
मेरी प्रियसी, परी कि तारा भयौ?
ओ, मेरी प्रिया, ओ, मेरी Flora
तिमीलाई श्रद्धाञ्जली
ओ, मेरी प्रिया, ओ, मेरी Flora
तिमीलाई श्रद्धाञ्जली
जुन संसारमा तिमीले बास लियौ, त्यहाँ तिमी सधैँ खुशी हुनू
चोला फेरी पनि आउँला त्यहीँ
चोला फेरी पनि आउँला त्यहीँ
धैर्य गरी पर्खेर बसिरहनू
धैर्य गरी पर्खेर बसिरहनू
ओ, मेरी प्रिया, ओ, मेरी Flora
तिमीलाई श्रद्धाञ्जली
ओ, मेरी प्रिया, ओ, मेरी Flora
तिमीलाई श्रद्धाञ्जली
ओ, मेरी प्रिया, ओ, मेरी Flora
तिमीलाई श्रद्धाञ्जली
ओ, मेरी प्रिया, ओ, मेरी Flora
तिमीलाई श्रद्धाञ्जली



Writer(s): Om Bikram Bista



Attention! N'hésitez pas à laisser des commentaires.