Текст песни Udas Mero - Aruna Lama
उदास
मेरो
जीवन
कथा
कसैलाई
भनिन
यो
जन्म
भरी
सहेको
व्यथा,
त्यो
पनि
भनिन
उदास
मेरो
जीवन
कथा
कसैलाई
भनिन
यो
जन्म
भरी
सहेको
व्यथा,
त्यो
पनि
भनिन
वेदना
मेरो
झन्
शुन्य
केवल
पहरा
सुसाई
वेदना
मेरो
झन्
शुन्य
केवल
पहरा
सुसाई
साहारा
बिना
जिन्दगी
देख्ने
छन्
जुन
विझाई
जीवनदर
साँघुरिगयो,
परन्तु
को
देख्छ?
आफन्तलाई
सम्झना
रहे
परन्तु
जो
देख्छ
उदास
मेरो
जीवन
कथा
कपुर
जस्तो
जिवन
दिन-दिन
उड्दछ
अनन्त
कपुर
जस्तो
जिवन
दिन-दिन
उड्दछ
अनन्त
औँशीको
रात
विपतको
खेल
खेल्दछ
बसन्त
विरही
वनमा
भौँतारि
खेल्छु
खोजेर
सृजना
निराश
मेरो
जिन्दगी
देख्छु
के
मेट्छु
तिस्रना
उदास
मेरो
जीवन
कथा
कसैलाई
भनिन
यो
जन्म
भरी
सहेको
व्यथा
त्यो
पनि
भनिन
उदास
मेरो
जीवन
कथा
1 Pohor Saal Khusi
2 Laharebar
3 Himal Sari
4 Sabaile Bhanthe
5 Udi Jaaun Bhane
6 Bash Khojdai
7 Ma Aankhaima
8 Udas Mero
9 Mero Aankhama
10 Eklai Basda
11 Birahale Royeko
12 Jibanako Harek
13 Phoollai Sodhen
14 Chautarima
Внимание! Не стесняйтесь оставлять отзывы.