Текст песни Udi Jau Bhane Ma Panchhi - Aruna Lama
आहै,
हो
उडि
जाउँ
भने
म
पंक्षी
होइन
बस्नु
ए
लै
मन
छैन
उडि
जाउँ
भने
म
पंक्षी
होइन
बस्नु
ए
लै
मन
छैन
खसमको
मोहनी
लागेर
होकि
होस
मेरो
ए
लै
यहाँ
छैन
फूलैफूल
बिच
पनि
मन
मेरो
फूल्दैन
फूलैफूल
बिच
पनि
मन
मेरो
फूल्दैन
लाखौं
तारा
के
गर्नु
मैले
त्यहाँ
मेरो
जून
छैन
विरहको
आगो
निभाउन
खोज्छु
आँशुले
ए
लै
निभ्दैन
खोलाको
पानी,
सिन्दुरे
तिर्खा
मेटाउन
ए
लै
सक्दैन
पिरतीको
सियो
छैन
चित्त
फाट्दा
सिउँ
भने
पिरतीको
सियो
छैन
चित्त
फाट्दा
सिउँ
भने
चोट
पनि
मिठो
लाग्छ
मायालुले
दियो
भने
टाढा
छ
खसम,
यो
गित
मेरो
सुन्छ
कि
ए
लै
सुन्दैन
बन्दकि
मुटु
उकास्न
फेरि
आउँछ
कि
ए
लै
आउँदैन
उडि
जाउँ
भने
म
पंक्षी
होइन
बस्नु
ए
लै
(हम्म,
हम्म,
हम्म)
Внимание! Не стесняйтесь оставлять отзывы.