Текст песни Timi Fool - Balen
तिमि
फुल
माग्छौ,
म
पात
नि
दिन
सक्दिन
धनि
मन
को
गरिब
शरीर,
महल
मा
बस्दैन
किनबेच
गर्नु,
मेरो
चियाको
कप
हैन
दाउपेच
लड्नु,
अस्तित्व
बेच्नु
हक
छैन
राक्षस
बाहेक
ले
तिमिलाइ
रच्नु
पनि
सक्दैन
सौगात
स्वरुप,
यो
त
उनले
मलाइ
दिएको
मुटु
कुरुप,
बिल्ला
मा
हास्न
तिमिले
लिएको
छैन
मैले
पिएको,
साचो
कुरा
गर्दैछु
मुख
तिमिले
सिएको,
फुकाउन
जंग
लड्दैछु
म
त
दङ्ग
पर्दैछु,
धन्न
छुटकारा
भो
जुन
अब
टाढा
भो,
औशी
आको
नि
हैन
यो
जिन्दगी
यो
सादा
भो,
रंग
लाको
नि
छैन
यो
सफा
मेरो
ऐना
भो,
खुसी
जीवन
को
बैना
भो
नामसारी
हुनेछ
नहासेको
नि
महिना
भो
दामनारी
रुनेछ
नराखेको
नि
फाइदा
भो
तस्करी
को
माया
प्रेम,
shame
shame,
puppy
shame
नक्कली
को
नया
game,
भित्ताको
फोटो
frame
भित्र
त्यो
मेरो
Name
पार्थी
कि
क्या
हो!
आकाश
मा
उडाइ
तल
झार्थी
कि
क्या
हो!
प्रकाश
नपाउदै
मलाइ
मार्थी
कि
क्या
हो!
गित
को
यो
part
मा
chorus
बज्नुपर्थ्यो
तर
मैले
लेखिन
तिमी
यति
नालायक
छौ,
तिम्रो
लायक
मैले
शब्द
नै
भेटिन
(Fuck
the
world)
गित
को
यो
part
मा
chorus
बज्नुपर्थ्यो
तर
मैले
लेखिन
तिम्रो
बर्णन
गर्न
त
मन
थियो
तर
लायक
केही
देखिन
(Fuck
the
world)
दैव
को
अंग
सजाउन
ढंग
नभाको
सबै
तिमिसंग
रमाउन
लाई
हो
आको
खै
त
कुरा
बुझेको,
मै
पो
हो
कि
बौलाको
जवानी
को
पानीमा
रुझेको
हो
कि
सेलाको?
शरीर
किन
खेलाको,
अबिर
दल्ने
बेला
भो
फेला
परेको
थियौ,
तिमी
वासना
को
मेलामा
ढिला
भाको
नि
छैन,
समय
आउदैछ
अबेलाको
नपेल
हौ,
सोझा-साझा
पुरुष
हरुलाइ
नखेल
हौ,
उकुसमुकुस
हुन्छ
दाजुभाइ
खेलौना
आज
लाइ,
तिमिलाइ
मेरो
कविता
बिलौना
साझ
लाई,
आँसु
रुवाइ
मेरो
पबित्र
कवि
जस्तो
छवि
छ,
घामको
हैन
रवि
म
वाहियात
तिम्रो
रमिता,
बन्दिन
तिम्रो
hobby
म
भन्दिन
मनको
कुरा
तिमी
जस्तो
महँगो
परी
लाई
गाउँदिन
Korean
गित,
T-shirt
फुकाली
झरी
मै
त्यस्तो
मलाइ
आउन्न,
इख
ले
नै
दिन्न
त्यो
Blouse
लुगा
लाउन्न,
teddy
bear
भन्दा
भिन्न
हो
च्याप्प
समाउन,
सिरानी
बनाउन
२४
घण्टा
तिमिले
भोग
गर्न
लाइ
फर्फराउदो
झण्डा,
शोख
भर्न
लाइ
गित
को
यो
part
मा
chorus
बज्नुपर्थ्यो,
तर
मैले
लेखिन
तिमी
यति
नालायक
छौ,
तिम्रो
लायक
मैले
शब्द
नै
भेटिन
(Fuck
the
world)
गित
को
यो
part
मा
chorus
बज्नुपर्थ्यो,
तर
मैले
लेखिन
तिम्रो
बर्णन
गर्न
त
मन
थियो,
तर
लायक
केही
देखिन

1 Marpha Ko Madira
2 Sadak Baak
3 Tathya
4 Man Yo Udyo
5 Timi Fool
6 Aam Nepali Buwa
7 Jay Mahakali
8 Nepal Haaseko
9 Gorkha Rifle
Внимание! Не стесняйтесь оставлять отзывы.