Prakash Shrestha feat. Bimala Rai - Kanchi Hey Kanchi текст песни

Текст песни Kanchi Hey Kanchi - Prakash Shrestha , Bimala Rai




हे, मर्दले आटे नि वर्ष दिन भन्छन्
आइमोईले आटे नि एकैछिन रे
धाउन लागेको दुई वर्ष पुग्यो नि
तिमीले आट्ने कुन दिन रे?
कान्छी, हे कान्छी
कान्छी, हे कान्छी
हे कान्छी, केही बोल
हे, मनको कुरा खोल
मादल घङ्-घङ् घङ्काउला
तिमी जुरेली जस्तै नाच
कान्छा, हो, कान्छा
यो मन मेरो कहाँ मान्छ नी
हे, हुरुरु उडेर जान्छ नी
जहाँ आफ्नो हितको माया
त्यही तानी-तानी लान्छ नी
निधाउरो किन आजको दिन?
बिरह गाउँनु हुदैन
पर्देशीसित बिर्सेर पनि पिरती लाउन हुदैन
पिरती लाउन हुदैन
सुरिलो रुखको खिरीलो हाँगा टुप्पैमा पात छैन
भोकैलाई भोजन, निद्रालाई ओछ्यान
पिरतीलाई जात छैन
पिरतीलाई जात छैन
भरेर माया लाइन्न, जोखेर माया पाइन्न
भरेर माया लाइन्न, जोखेर माया पाइन्न
आँखाले हेर्यो, मनले बेर्यो, मायाको फेरो, कान्छी
कान्छी, हे कान्छी
हे कान्छी, केही बोल
हे, मनको कुरा खोल
मादल घङ्-घङ् घङ्काउला
तिमी जुरेली जस्तै नाच
कान्छा, हो, कान्छा
यो मन मेरो कहाँ मान्छ नी
हे, हुरुरु उडेर जान्छ नी
जहाँ आफ्नो हितको माया
त्यही तानी-तानी लान्छ नी
मनमा भए बनमा कान्छी
मन्त्र कस्ले देख्छ र?
खाने मुखलाई जुँघा कान्छी
कहिले पो नि छेक्छ र? (कहिले पो नि छेक्छ र?)
कर्म लेख्छ भावीले कान्छा
लाएर माया लाइन्न
लेखेको मात्रै पाइन्छ कान्छा
लेखेर पाइन्न (देखिराछ पाइन्न)
ढुङ्गा पनि रसाउला, ज्यान फूल पनि बसाउला
ढुङ्गा पनि रसाउला, ज्यान फूल पनि बसाउला
मुटु नै चिरी दिउला, हे कान्छी, मै मरी जाउँला कान्छी
कान्छी, हे कान्छी
हे कान्छी, केही बोल
हे, मनको कुरा खोल
मादल घङ्-घङ् घङ्काउला
तिमी जुरेली जस्तै नाच
कान्छा, हो, कान्छा
यो मन मेरो कहाँ मान्छ नी
हे, हुरुरु उडेर जान्छ नी
जहाँ आफ्नो हितको माया
त्यही तानी-तानी लान्छ नी
कान्छी, हे कान्छी
हे कान्छी, केही बोल
हे, मनको कुरा खोल
मादल घङ्-घङ् घङ्काउला
तिमी जुरेली जस्तै नाच
कान्छा, हो, कान्छा
यो मन मेरो कहाँ मान्छ नी
हे, हुरुरु उडेर जान्छ नी
जहाँ आफ्नो हितको माया
त्यही तानी-तानी लान्छ नी
कान्छी, हे कान्छी; कान्छा, हो, कान्छा
कान्छी, हे कान्छी; कान्छा, हो, कान्छा
कान्छी, हे कान्छी; कान्छा, हो, कान्छा
कान्छी, हे कान्छी; कान्छा, हो, कान्छा
कान्छी, हे कान्छी; कान्छा, हो, कान्छा
कान्छी, हे कान्छी; कान्छा, हो, कान्छा



Авторы: Gopal Yonjan



Внимание! Не стесняйтесь оставлять отзывы.