Текст песни




ढुकढुक गर्छ किन मेरो मनमा?
बसेछ तस्वीर कसको यो नयनमा?
ढुकढुक गर्छ किन मेरो मनमा?
बसेछ तस्वीर कसको यो नयनमा?
तिम्रो नजिक आउँदा किन
नाच्छ यो मन छमछम-छमछम?
नाच्छ यो तन छमछम-छमछम
ढुकढुक गर्छ किन मेरो मनमा?
बसेछ तस्वीर कसको यो नयनमा?
ढुकढुक गर्छ किन मेरो मनमा?
बसेछ तस्वीर कसको यो नयनमा?
तिम्रो नजिक आउँदा किन
नाच्छ यो मन छमछम-छमछम?
नाच्छ यो तन छमछम-छमछम
नाच्छ यो मन छमछम-छमछम
नाच्छ यो तन (छमछम-छमछम)
पागल भएछु तिमीलाई हेर्दा
गोरो, गुलाबी तिम्रो जोबन देख्दा
पागल भएछु तिमीलाई हेर्दा
गोरो, गुलाबी तिम्रो जोबन देख्दा
हरी लग्यो तिम्रो रूपले मेरो मन
नाच तिमी छमछम-छमछम
नाच तिमी छमछम-छमछम
नाच्छ यो मन छमछम-छमछम
नाच्छ यो तन छमछम-छमछम
चरीजस्तै उडीउडी नजाऊ मलाई छोडी
हो, चरीजस्तै उडीउडी नजाऊ मलाई छोडी
तिमी सँगसँगै नटुट्ने नाता जोडी
साँचो हो कि मेरो आशा?
साँच्चै हुन्छ मेरो वाचा
लैजाऊ मेरो मन, जीवन, जोबन
नाच्छ यो मन छमछम-छमछम
नाच्छ यो तन छमछम-छमछम
नाच तिमी छमछम-छमछम
नाच तिमी छमछम (छमछम)
(ध, प, प-ध-प-ग-प)
(ध, प, प-ध-प-ग-प)
जीवनभरको सुख, खुशी पाएँ तिम्रो साथमा
जीवनभरको सुख, खुशी पाएँ तिम्रो साथमा
जीवनमा रङ्ग छायो, नौलो बहार आयो
तिमी नै हौ मेरो बहार
तिमी नै मेरो पहिलो किरण
दुई जीवनको प्रेम मिलन
नाच तिमी छमछम-छमछम
नाच तिमी छमछम-छमछम
नाच्छ यो मन छमछम-छमछम
नाच्छ यो तन (छमछम-छमछम)
टाढा कहिल्यै नजाऊ
प्रियसी, मेरो अँगालोमा आऊ
टाढा कहिल्यै नजाऊ
प्रियसी, मेरो अँगालोमा आऊ
तिमी हौ जीवनसाथी दैवले जुराएको
हाँसेरै बिताऔँ जीवन (ला, ला, ला, ला-ला)
खुशीले सजाऔँ जीवन (ला-ला-ला)
साथ भने तिम्रो सधैँ
फूलैफूल, रङ्गीन संसारै
यस्तै माया सधैँ नै पाए
नाच्छ यो मन छमछम-छमछम
नाच तिमी छमछम-छमछम
ढुकढुक गर्छ किन मेरो मनमा?
बसेछ तस्वीर कसको यो नयनमा?
तिम्रो नजिक आउँदा किन
नाच्छ यो मन छमछम-छमछम?
नाच तिमी छमछम-छमछम
नाच्छ यो तन (छमछम-छमछम)
नाच तिमी छमछम-छमछम
छमछम-छमछम
छमछम-छमछम
छमछम-छमछम
छमछम-छमछम



Авторы: Sameer, Sajid Wajid



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка