Neetesh Jung Kunwar - Hallantey текст песни

Текст песни Hallantey - Neetesh Jung Kunwar




ठुल दिदि बिदा भई
माईला भाई पल्टने
यस्तै हो भने
गाउँ डुकु लण्ठने
कान्छा ले पढ्दै
आमबाबा गन्गने
यो लाटे मोराले
गरि खाने भएन रे
हुन मन थिएन
मलाई नी बेरोजगार
समयले गर्दियो
मेहेनत को बलात्कार
यहाँ अगी बढ्नलाई सिदा मनले
मरी गएनि गाठे देन्न कोइले
साथी भाई डुल्दै छन् सहर तिर
जीवन यहि बिताउने भए मैले
पच्चिस नी कटियो
ताल भने बच्चैँ
समाजले जे सोचोस्
बाल दिएकै नै
अर्काको नोकरी
गर्न नि मन छैन
साहु भई बस्नलाई
पुर्खौली धन छैन
बाबा सुनन
अटेरी हैन
बल्ल बुज्ने भए
हार मान्ने छैन
सोचे जस्तो सजिलै केहि हुन्न
भए पनि कोहिनी या खुशी छैन
मैले पनि BA pass गरेकै हो
तर नगरी चिनाजान हुने भएन
अब लागे हैत पाखा तिर
यो टुक्रे जीवनको के लिनु पिर
दुईटा छोरी पाइसकी सुन्तलीले
हल्ली हल्ली हिड्छु डिलै डिला
हल्लन्ते हु





Внимание! Не стесняйтесь оставлять отзывы.
//}