Neetesh Jung Kunwar - Sath Sadhaiko текст песни

Текст песни Sath Sadhaiko - Neetesh Jung Kunwar




Oh-oh, alright, ooh-oh
Ayy, केटा, थोप्डा किन कुच्चाको?
किन एक्कासी गहिरो सोचमा फस्या छस्?
माथी कैशीमा मस्ती-मजाक चालु
तर तँ किन biscuit जस्तै ओस्या छस्?
अब आइदेन ज्यादा भाऊ नखाइदेन, ह-ह-ह
तँ बिना केइ संग मेरो कुरै मिल्दैन
अब ल्याङ नहान-न
शब्द धेरै यो मनमा, कसरी भनु भन न?
खै मेरो कुरा कहिले सुन्ने होइन तैले
जहिले नि आफ्नै सुरमा हुन्छस्
खै मेरो पिडा बुझ्छस् तैले, साला?
के चै गर्नु पर्यो मैले अब हेर
यो घट्ना धेरै आगाडीको हो
धेरै बेर लागाए भन्न अब अत्ति भो
केही गर्छु भनी घरमा हल्का पैसा मागे
जुन गाली-मजाक-मस्ती सबै मैले त्यागे
मुला, त्यही बेला share कुराको ल्यायो एउटा मोरोले
फाइदा आउने जोशमा सबै खनाइदियो छोरोले
कहाँबाट आउनु त्यसका बाजे सबै नास
अब बाउले मार छ, आमा रुन्छे
जीवन मेरो सर्वनास (सर्वनास)
सुन केटा, हालत तेरो नाजुक
अघि बढ्नलाई गल्तीले नै सिकाउछ
अब नरोँ तँ, साथी तेरो जीउँदै
तरो दुःखलाई आफ्नै सम्झी पिउँदै
अब आइदेन ज्यादा भाऊ नखाइदेन, ह-ह-ह
तँ बिना केइ संग मेरो कुरै मिल्दैन
अब र्याग नहान-न
आज पनि हेर मेरो कुरा सुनी उडाइदे
अब इस् बन्छ मोरो तँलाई खानु छैन रिश
पिडीत छु अहिले तर हार मानेको हैन
त्यसैले छाडी गइ, त्यही पनि रुने बानी छैन
मेरो point चँही के हो भने सोध छस् भने
तँ ओसाउडे, हावा, डुखु लन्ठरे
तैले अघि देखि बसि मेरो दुःख सुनिदेकोमा thanks भन्छु यार तँलाई
मलाई बुझ्देकोमा अब जाम हिँड् माथी खोजु नयाँ साथी
हामी भोलि बिर्सने हो के भयो आज राती
उमेरमा नगरे, नछोडे, नलडे, गरिन्छ, मरिन्छ, बाँचिन्छ डरले
अत्ती नै भो के गर्छस् मेरो साथी, huh?
जिन्दगीको छैन हृदयको
हामी नरहेनी नी
यो साथ सधैंको
यो साथ, साथ सधैंको
Oh, यो साथ, साथ सधैंको





Внимание! Не стесняйтесь оставлять отзывы.
//}