Текст песни Pari - Love Story Part 1 - Neetesh Jung Kunwar
तिम्रो
सुन्दरताको
बयान
दैवले
नि
गर्न
सकेन
तर
कोशिश
नगर्या
हैन
उसले
मात्र
सोँचमा
शब्द
भर्न
सकेन
कुन्नि
कहाँबाट
आयौ
यहाँको
पक्कैनि
हैनौउ
लौन
मैले
ठम्याउनै
सकिन
त्यो
कालो
कालो
नयन
अनि
सुनकेसरी
केश
देखेको
के
थिँए
म
होशमै
आउन
सकिन
तिमी
परी
त
हैनौ
भन्ने
होला
यहाँ
कैँयौँ
तर
मेरोलागि
तिमी
कुनै
अप्सरा
भन्दा
केहि
नि
कमि
छैनौ
तिमी
केहि
नि
कमि
छैनौ
होलान्
कति
चाहानेहरु
तिमीलाइ
त्यो
कुराले
मलाई
केहि
फरक
पर्दैन
तर
नजिक
कोहि
आइ
तिमीसँग
बोल्दा
भित्रबाट
मलाई
राम्रो
लाग्दैन
सायद
माया
होकि
यो
अथवा
जलन
होकि
मेरो
लौन
कोहि
आइ
मलाई
बुझाइदेउन
अरुसँग
तिम्रो
कुरा
मलाई
गर्न
मन
छैन
मेरो
माता
तिमीनै
भनिदउेन
तिमी
परी
त
हैनौ
भन्ने
होला
यहाँ
कैँयौँ
तर
कुरे
मैले
महिनौ
किनकि
अप्सरा
भन्दा
केहि
नि
कमि
छैनौ
तिमी
केहि
नि
कमि
छैनौ
तिमी
परी
त
हैनौ
भन्ने
होला
यहाँ
कैँयौँ
तर
मेरोलागि
तिमी
कुनै
अप्सरा
भन्दा
केहि
नि
कमि
छैनौ
केहि
नि
कमि
छैनौ
तिमी
केहि
नि
कमि
छैनौ
Внимание! Не стесняйтесь оставлять отзывы.