Prakash Shrestha feat. Kumar Sanu - Yespaliko Basantama текст песни

Текст песни Yespaliko Basantama - Kumar Sanu , Prakash Shrestha




यसपालीको बसन्तमा एउटा फूल फुलेछ
मेरो नाममा, हो, मेरो नाममा
मेरो नाममा, हो, मेरो नाममा
पिरतीको सहरमा एउटा जाल खुलेछ
मेरो नाममा, हो, मेरो नाममा
मेरो नाममा, हो, मेरो नाममा
उसको मनलाई आज छुनुछुनु भन्छ, किन किन मेरो मन
उसकै कुरा आज सुनुँसुनुँ भन्छ, किन किन मेरो मन
मनको खाली डेरामा पाहुना लागेछ
मेरो नाममा, हो, मेरो नाममा
मेरो नाममा, हो, मेरो नाममा
यसपालीको बसन्तमा एउटा फूल फुलेछ
मेरो नाममा, हो, मेरो नाममा
मेरो नाममा, हो, मेरो नाममा
आकाशैमा आज उडुँउडुँ भन्छ, किन किन मेरो मन
फूलै फूलमा आज डुलुँडुलुँ भन्छ, किन किन मेरो मन
मनले मनको भाकामा कानेखुसी गरेछ
मेरो नाममा, हो, मेरो नाममा
मेरो नाममा, हो, मेरो नाममा
सुनसान यो रातमा एउटा कुकुर भुकेछ
मेरो नाममा, नाइँ, नाइँ, नाइँ, तेरो नाममा
होइन, तेरो नाममा, नाइँ, नाइँ, तेरो नाममा
अहँ, तेरो नाममा, अरे, ना-ना-ना, तेरो नाममा
अहँ, तेरो नाममा, नाइँ, नाइँ, नाइँ, नाइँ, तेरो नाममा
अहँ, तेरो नाममा, नाइँ,नाइँ, नाइँ, तेरो नाममा
होइन, तेरो नाममा, नाइँ, तेरो नाममा, उहुम




Внимание! Не стесняйтесь оставлять отзывы.