Suresh Kumar - Parkhirahanthu текст песни

Текст песни Parkhirahanthu - Suresh Kumar




पर्खिरहन्थ्यौ हो पधेँरोमा, घोेप्टाउदै पानि गाग्रोको
बितेर गए सबै पल यस्ता, सम्झना मात्र बाँकी भो
पर्खिरहन्थ्यौ हो पधेँरोमा, घोेप्टाउदै पानि गाग्रोको
बितेर गए सबै पल यस्ता, सम्झना मात्र बाँकी भो
गाउँन हे दाजै मिठो भाकैमा, थकाई मार्न बसन् चौतारीमा
दुई चार दिन मात्र टाढा के भथे, मनैमा अर्कैलाई राखिछौ
मेरै मात्र पो रहने सधाँ, कसम तिमीले खाकीथ्यौ
कसम तिमीले खाकीथ्यौ
भेट्न आउथ्यौ हो चौतारीमा, बाहाना गर्दै साथीको
बितेर गए सबै पल यस्ता, सम्झना मात्र बाँकी भो
नसम्झ निरमोहि मायालाई, यो जोबन होइन है रुनलाई
हुँदैन विश्वास अझै नी मलाई तिमी कसैकाे भैसक्याछौ
पाप तिमीलाई लाग्ला है प्रिय, मेरो मायालाई कुल्चेकीछौ
मेरो मायालाई कुल्चेकीछौ
पर्खिरहन्थ्यौ हो पधेँरोमा, घोेप्टाउदै पानि गाग्रोको
बितेर गए सबै पल यस्ता, सम्झना मात्र बाँकी भो
सम्झना मात्र बाँकी भो
सम्झना मात्र बाँकी भो
सम्झना मात्र बाँकी भो
सम्झना मात्र बाँकी भो
सम्झना मात्र बाँकी भो



Авторы: Suresh Kumar



Внимание! Не стесняйтесь оставлять отзывы.
//}