Suresh Kumar - Kina Kina Hijo Aaja текст песни

Текст песни Kina Kina Hijo Aaja - Suresh Kumar




किन-किन हिजोआज मैले केही बोल्नै हुन्न
तिमीलाई पोलिदिन्छ
किन-किन हिजोआज मैले केही बोल्नै हुन्न
तिमीलाई पोलिदिन्छ
राम्रै कुरा गर्दा पनि किन गलत अर्थ लाग्छ? हो
किन गलत अर्थ लाग्छ?
रु-रु, रु-रु-रु, रु-रु-रु-रु
रु-रु, रु-रु, रु-रु-रु-रु
परेवाको जोडी भन्थे सबले हामीलाई
परेवाको जोडी भन्थे सबले हामीलाई
माया देखी डाहा गर्थे कतिले हामीलाई
आँखा कसैको लाग्यो कि? हो
मेरो मायाले अघायौ कि?
आँखा कसैको लाग्यो कि? हो
मेरो मायाले अघायौ कि?
किन-किन हिजोआज मैले केही बोल्नै हुन्न
तिमीलाई पोलिदिन्छ
ला-ला-रा, ला-ला, ला-ला-रा-ला
ला-ला-ला-रा, ला-ला-ला-ला
ला-ला-रा, ला-ला, ओ-हो
दिनहुँ नै प्रायः जसो हाँसिरहन्थ्यौँ
दिनहुँ नै प्रायः जसो हाँसिरहन्थ्यौँ
फूल सम्झी प्रीति हाम्रो गाँसिरहन्थ्यौँ
आँखा कसैको लाग्यो कि? हो
मेरो मायाले अघायौ कि?
आँखा कसैको लाग्यो कि? हो
मेरो मायाले अघायौ कि?
किन-किन हिजोआज मैले केही बोल्नै हुन्न
तिमीलाई पोलिदिन्छ
किन-किन हिजोआज मैले केही बोल्नै हुन्न
तिमीलाई पोलिदिन्छ
राम्रै कुरा गर्दा पनि किन गलत अर्थ लाग्छ? हो
किन गलत अर्थ लाग्छ?



Авторы: Suresh Kumar



Внимание! Не стесняйтесь оставлять отзывы.
//}