Suresh Kumar - Ma Hidne Goreto текст песни

Текст песни Ma Hidne Goreto - Suresh Kumar




हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्
हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्
मेरो छातीभरि-भरि पाइलाका निसानीहरू छन्
हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्
जति उज्यालो खोजी हिँडेँ
उति नै मलाई अँध्यारोले छोपिदियो
जति उज्यालो खोजी हिँडेँ
उति नै मलाई अँध्यारोले छोपिदियो
अब अन्धो भएँ, अब अन्धो भएँ
हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्
जसलाई आफ्नो सम्झेको थिएँ
उही नै आज मदेखि टाढा भइदियो
जसलाई आफ्नो सम्झेको थिएँ
उही नै आज मदेखि टाढा भइदियो
अब एक्लो भएँ, अब एक्लो भएँ
हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्
हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्
मेरो छातीभरि-भरि, पाइलाका निसानीहरू छन्
हिँड्ने गोरेटोभरि काँडाहरू मात्र छन्



Авторы: Suresh Kumar



Внимание! Не стесняйтесь оставлять отзывы.
//}