Lyrics Chautarima Basera - Aruna Lama
                                                चौतारीमा 
                                                बसेर 
                                                रुन 
                                                पाऊँ
 
                                    
                                
                                                मनको 
                                                पिर 
                                                आँसुले 
                                                धुन 
                                                पाऊँ
 
                                    
                                
                                                गौँथलीको 
                                                के 
                                                घर, 
                                                के 
                                                गाउँ?
 
                                    
                                
                                                दुखियाको 
                                                के 
                                                थर, 
                                                के 
                                                नाउँ?
 
                                    
                                
                                                पीपलले 
                                                पालुवा 
                                                फेर्यो, 
                                                पुरानो 
                                                भो 
                                                बर
 
                                    
                                
                                                करीमले 
                                                ठगे 
                                                पछि 
                                                बिरानो 
                                                भो 
                                                घर
 
                                    
                                
                                                पीपलले 
                                                पालुवा 
                                                फेर्यो, 
                                                पुरानो 
                                                भो 
                                                बर
 
                                    
                                
                                                करीमले 
                                                ठगे 
                                                पछि 
                                                बिरानो 
                                                भो 
                                                घर
 
                                    
                                
                                                दिनदशा 
                                                वरवर, 
                                                हो, 
                                                हो
 
                                    
                                
                                                दिनदशा 
                                                वरवर, 
                                                सँगीसाथी 
                                                पर
 
                                    
                                
                                                न्याउलीको 
                                                भाका 
                                                सुन्ने 
                                                कल्लाई 
                                                खाँचो 
                                                    छ 
                                                र?
 
                                    
                                
                                                चौतारीमा...
 
                                    
                                
                                                बाँचूँ 
                                                कति 
                                                दोधारको 
                                                यस्तै 
                                                जिन्दगानी?
 
                                    
                                
                                                मनभरि 
                                                आगो 
                                                लिई, 
                                                आँखाभरि 
                                                पानी
 
                                    
                                
                                                बाँचूँ 
                                                कति 
                                                दोधारको 
                                                यस्तै 
                                                जिन्दगानी?
 
                                    
                                
                                                मनभरि 
                                                आगो 
                                                लिई, 
                                                आँखाभरि 
                                                पानी
 
                                    
                                
                                                पराईले 
                                                मन 
                                                भाँचे, 
                                                हो, 
                                                हो
 
                                    
                                
                                                पराईले 
                                                मन 
                                                भाँचे 
                                                आफन्तले 
                                                जोड्ने
 
                                    
                                
                                                आफन्त 
                                                नै 
                                                वैरी 
                                                बनी, 
                                                कल्लाई 
                                                गुहार 
                                                भन्ने?
 
                                    
                                
                                                चौतारीमा 
                                                बसेर 
                                                रुन 
                                                पाऊँ
 
                                    
                                
                                                मनको 
                                                पिर 
                                                आँसुले 
                                                धुन 
                                                पाऊँ
 
                                    
                                
                                                गौँथलीको 
                                                के 
                                                घर, 
                                                के 
                                                गाउँ?
 
                                    
                                
                                                दुखियाको 
                                                के 
                                                थर, 
                                                के 
                                                नाउँ?
 
                                    
                                Attention! Feel free to leave feedback.