Deepak Kharel - Poornima Ko Raat pani Lyrics

Lyrics Poornima Ko Raat pani - Deepak Kharel




पुर्णिमाको रात पनि औंशीको झैं लाग्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रंगाई हाल्यो
कुन पापीले रंगाई हाल्यो
कुन पापीले रंगाई हाल्यो
कुन पापीले रंगाई हाल्यो
मेरो बस्ति उजाड पार्ने कस्तो भेल आएको त्यो
मेरो बस्ति उजाड पार्ने कस्तो भेल आएको त्यो
तिम्रो दोष हैन सुन, मेरै भुल भएको थियो
मेरै भुल भएको थियो
एक्लै भए जस्तो लाग्छ, ठुलो सहरमा आज
एक्लै भए जस्तो लाग्छ, ठुलो सहरमा आज
तिम्रो प्रेमि जिउँदै मर्यो, यो संसारमा आज
यो संसारमा आज
सलाइको काँटी जस्तै यो छाती जल्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो, कुन पापीले रंगाई हाल्यो
कुन पापीले रंगाई हाल्यो
कुन पापीले रंगाई हाल्यो
कुन पापीले रंगाई हाल्यो



Writer(s): Shambhujeet Baskota



Attention! Feel free to leave feedback.