Om Bikram Bista - Navanideu paroles de chanson

paroles de chanson Navanideu - Om Bikram Bista

नभनिदेऊ, "मेरो ओठको लाली चोरी लग्यौ," भनेर
नसोचिदेऊ, "यति चाँडै दिलै फोरिदियो," भनेर

नभनिदेऊ...
तिम्रो गाजलको रेखा सायद मेरा भाग्यरेखा
डुबे भने आँसुमा ती, डुबे मेरा जीवनकथा
चुनौती चारैतिर, विषालु काँडाका ती बोटहरू हेर
बोटहरू हेर, बोटहरू हेर
नभनिदेऊ, "मेरो ओठको लाली चोरी लग्यौ," भनेर
नसोचिदेऊ, "यति चाँडै दिलै फोरिदियो," भनेर
नभनिदेऊ...
चुकेको चुरा होइन तिम्रो हातबाट झर्ने
सिन्दूर हुँ तिम्रो सिउँदोको शोभा भर्ने
निको लाग्छ भने बिछोड, आँसुका ती चोटहरू हेर
चोटहरू हेर, चोटहरू हेर
नभनिदेऊ, "मेरो ओठको लाली चोरी लग्यौ," भनेर
नसोचिदेऊ, "यति चाँडै दिलै फोरिदियो," भनेर
नभनिदेऊ, "मेरो ओठको लाली चोरी लग्यौ," भनेर
नसोचिदेऊ, "यति चाँडै दिलै फोरिदियो," भनेर
नभनिदेऊ...

Writer(s): Prakash Gurung, Sri Bikram Rana

Attention! N'hésitez pas à laisser des commentaires.