paroles de chanson Yo kasto Adhuro - Om Bikram Bista
यो
कस्तो
अधूरो
मेरो
प्रेमको
कथा?
ओठमा
हाँसो
छन्
तर
मनमा
छन्
व्यथा
आज
कहाँ
जाँदै
छु,
केही
छैन
पता,
केही
छैन
थाहा
ओठमा
हाँसो
छन्
तर
मनमा
छन्
व्यथा
खुसीको
सौगात
तिमीलाई
छोडेर
म
जाँदै
छु
चाहिँदैन
तिम्रो
साथ
मलाई,
म
आफ्नै
बाटो
लाग्दछु
आफ्नै
चितालाई
आफैले
दागबत्ती
बालेको
छु
आज
कहाँ
जाँदै
छु,
केही
छैन
पता,
केही
छैन
थाहा
ओठमा
हाँसो
छन्
तर
मनमा
छन्
व्यथा
जीवनको
कुनै
पलहरूमा
अकस्मात्
तिमीलाई
भेटे
आँखा
चिम्लिलिने
वचन
छ
तिमीलाई
मेरो,
सत्य
आफ्नै
इच्छालाई
आफैले
लुकाई
हाँसेको
छु
आज
कहाँ
जाँदै
छु,
केही
छैन
पता,
केही
छैन
थाहा
ओठमा
हाँसो
छन्
तर
मनमा
छन्
व्यथा
यो
कस्तो
अधूरो
मेरो
प्रेमको
कथा?
ओठमा
हाँसो
छन्
तर
मनमा
छन्
व्यथा
मनमा
छन्
व्यथा
मनमा
छन्
व्यथा
मनमा
छन्
व्यथा
1 Ma Mauntama (Original)
2 Yaad Gara Ti Din Haru
3 Mero Rahar
4 Ma Samjhanthe
5 Futeko Bhagya (original)
6 Navanideu
7 Sunchadi Bhanda (feat. Sukmit Gurung)
8 Haar Raat Mitha Sapna
9 Yo Maan Ko Khel Ho
10 Badnaam Bhai Najau
11 Yo kasto Adhuro
12 Mero Jindagiko
13 Mero Yaad (original)
14 Janam Janam ko Bhet (feat. Renu Thapa)
15 Timi Hidne
Attention! N'hésitez pas à laisser des commentaires.