Om Bikram Bista - Chandaina текст песни

Текст песни Chandaina - Om Bikram Bista



चाहिँदैन मलाई तिम्रो साथ, भो
झुटो कसमले मन दुख्यो
मुटुभित्र जलन भो अब तिमीदेखि
हे, चाहिँदैन मलाई तिम्रो साथ, भो
झुटो कसमले मन दुख्यो
मुटुभित्र जलन भो अब तिमीदेखि
हे, प्रेम व्यापार होइन, बेचेर बेचिने
हे-हे-हे, प्रेम व्यापार होइन, बेचेर बेचिने
एकैछिनमै तोड्ने
मन लागे जोड्ने
यो कस्तो धोका हो?
चाहिँदैन मलाई तिम्रो साथ, भो
झुटो कसमले मन दुख्यो
मुटुभित्र जलन भो अब तिमीदेखि
मेरो मायालाई सारा जीवन सम्झन्थेँ
सानोतिनो गल्तीलाई एकैछिनमा भुल्दथेँ
मेरो मायालाई सारा जीवन सम्झन्थेँ
सानोतिनो गल्तीलाई एकैछिनमा भुल्दथेँ
तर आज मलाई चोट दिएकी
लाजै नमानी अरूलाई रोजेकी
पापी विचार यही हो
आज उसको धोकाले विश्वास जलेछ
सत्य मायाको अर्थै मरेछ
आज उसको धोकाले विश्वास जलेछ
सत्य मायाको अर्थै मरेछ
पीरै नमानी बाँच्न सकेकी
मलाई रुवाई हाँस्न सकेकी
खै, कस्तो जाली हो?
चाहिँदैन मलाई तिम्रो साथ, भो
झुटो कसमले मन दुख्यो
मुटुभित्र जलन भो अब तिमीदेखि
हे, चाहिँदैन मलाई तिम्रो साथ, भो
झुटो कसमले मन दुख्यो
मुटुभित्र जलन भो अब तिमीदेखि
हे, प्रेम व्यापार होइन, बेचेर बेचिने
हे-हे-हे, प्रेम व्यापार होइन, बेचेर बेचिने
एकैछिनमै तोड्ने
मन लागे जोड्ने
यो कस्तो धोका हो?



Авторы: Kailash Bikram Bista


Om Bikram Bista - Flow
Альбом Flow
дата релиза
26-12-2020



Внимание! Не стесняйтесь оставлять отзывы.