Текст песни Jeevan Tyasai - Om Bikram Bista
                                                ला-ला, 
                                                ला, 
                                                ला, 
                                                ला, 
                                                hmm
 
                                    
                                
                                                जीवन 
                                                त्यसै 
                                                खेर 
                                                गयो
 
                                    
                                
                                                यो 
                                                जीवन 
                                                त्यसै 
                                                खेर 
                                                गयो
 
                                    
                                
                                                काटिएको 
                                                चङ्गा 
                                                सरि 
                                                हुरी 
                                                आई 
                                                भत्काइदियो
 
                                    
                                
                                                माझी 
                                                बिनाको 
                                                डुङ्गा 
                                                सरि 
                                                हुरी 
                                                आई 
                                                भत्काइदियो
 
                                    
                                
                                                ला-ला, 
                                                ला, 
                                                ला, 
                                                ला, 
                                                hmm
 
                                    
                                
                                                "कठैबरी!" 
                                                भन्नेहरू 
                                                टाढै 
                                                बसी 
                                                हेर्ने 
                                                भए
 
                                    
                                
                                                "कठैबरी!" 
                                                भन्नेहरू 
                                                टाढै 
                                                बसी 
                                                हेर्ने 
                                                भए
 
                                    
                                
                                                मेरै 
                                                भन्ने 
                                                आफ्नाहरू 
                                                टाढाटाढा 
                                                भाग्ने 
                                                भए
 
                                    
                                
                                                ला-ला, 
                                                ला, 
                                                ला, 
                                                ला, 
                                                hmm
 
                                    
                                
                                                यस्तै 
                                                रैछ 
                                                जिन्दगानी, 
                                                चोट 
                                                सही 
                                                बाँच्नुपर्ने
 
                                    
                                
                                                यस्तै 
                                                रैछ 
                                                जिन्दगानी, 
                                                चोट 
                                                सही 
                                                बाँच्नुपर्ने
 
                                    
                                
                                                मनभित्र 
                                                रोए 
                                                पनि 
                                                देखाउनलाई 
                                                हाँस्नुपर्ने
 
                                    
                                
                                                ला-ला, 
                                                ला, 
                                                ला, 
                                                ला, 
                                                hmm
 
                                    
                                
                                                जीवन 
                                                त्यसै 
                                                खेर 
                                                गयो
 
                                    
                                
                                                काटिएको 
                                                चङ्गा 
                                                सरि 
                                                हुरी 
                                                आई 
                                                भत्काइदियो
 
                                    
                                
                                                माझी 
                                                बिनाको 
                                                डुङ्गा 
                                                सरि 
                                                हुरी 
                                                आई 
                                                भत्काइदियो
 
                                    
                                
                                                ला-ला, 
                                                ला, 
                                                ला, 
                                                ला, 
                                                hmm...
 
                                    
                                
                            1 Mero Yad Ajhai
2 Pheri Wora Aai
3 Futeko Bhagya
4 Awaz Deu
5 Malai Jalna
6 Maski Maski
7 Hardin
8 Chandaina
9 Jeevan Tyasai
10 Prem Garna Sajilo
11 Uni Aaune
Внимание! Не стесняйтесь оставлять отзывы.