Om Bikram Bista - Aaideu Mero Lyrics

Lyrics Aaideu Mero - Om Bikram Bista




आइदियौ मेरो जीवनमा, अब छोड्ने प्रयास नगर
आइदियौ मेरो जीवनमा, अब छोड्ने प्रयास नगर
लाइदियौ चोखो माया, लाइदियौ चोखो माया
अब तोड्ने प्रयास नगर
आइदियौ मेरो जीवनमा, अब छोड्ने प्रयास नगर
अल्झिएको मेरो जीवन केवल तिम्रै आसैआसमा
अल्झिएको मेरो जीवन केवल तिम्रै आसैआसमा
नतड्पाऊ, नजलाऊ, नतड्पाऊ, नजलाऊ
दुःखी मनलाई त्रासैत्रसामा
आइदियौ मेरो जीवनमा, अब छोड्ने प्रयास नगर
मरिसकेको आशाहरू फेरि पलाएछ तिम्रो मायामा
मरिसकेको आशाहरू फेरि पलाएछ तिम्रो मायामा
सुकिसकेको फूल फेरि, सुकिसकेको फूल फेरि
फुलेको तिम्रै छायामा
आइदियौ मेरो जीवनमा, अब छोड्ने प्रयास नगर
लाइदियौ चोखो माया, अब तोड्ने प्रयास नगर
आइदियौ...



Writer(s): Om Bikram Bista



Attention! Feel free to leave feedback.