Om Bikram Bista - Arunai Taryo Ni Barunai Taryo Lyrics

Lyrics Arunai Taryo Ni Barunai Taryo - Om Bikram Bista




अरुणै तर्यो नि वरुणै तर्यो
अरुणै तर्यो नि वरुणै तर्यो
हे, लैलै, दूधकोसी तर्नै
छेउ काटी रुमाल च्याट्टै
हे, लैलै, दूधकोसी तर्नु
छेउ काटी रुमाल च्याट्टै
उँधो लाई बग्ने नि सलल नदी
उँधो लाई बग्ने नि सलल नदी
हे, लैलै, उँभो लाई फर्कन्न
छेउ काटी रुमाल च्याट्टै
हे, लैलै, उँभो लाई फर्कन्न
छेउ काटी रुमाल च्याट्टै
आमाको कोखमा नि बास मात्र लिइयो
आमाको कोखमा नि बास मात्र लिइयो
हे, लैलै, कहाँ गई मर्नु छ?
छेउ काटी रुमाल च्याट्टै
हे, लैलै, कहाँ गई मर्नु छ?
छेउ काटी रुमाल च्याट्टै
राजाको हात्ती नि फुत्केछ राती
राजाको हात्ती नि फुत्केछ राती
हे, लैलै, तरेछ बागमती
छेउ काटी रुमाल च्याट्टै
हे, लैलै, तरेछ बागमती
छेउ काटी रुमाल च्याट्टै
बिरानो देशमा नि मै मरिजाउँला
बिरानो देशमा नि मै मरिजाउँला
हे, लैलै, को देला दागबत्ती?
छेउ काटी रुमाल च्याट्टै
हे, लैलै, को देला दागबत्ती?
छेउ काटी रुमाल च्याट्टै
हे, लैलै, को देला दागबत्ती?
छेउ काटी रुमाल च्याट्टै
हे, लैलै, को देला दागबत्ती?
छेउ काटी रुमाल च्याट्टै



Writer(s): Ganga Bardan



Attention! Feel free to leave feedback.