Текст песни




सुरुवात आज धेरै ढिलो भयो
तिम्रो अनुपस्थिति ले मलाई
बुझेर गयो
पछुतोमा छु
तिमी कहाँ छौ?
तिम्रो अनगिन्ति मुस्कानले मलाई
रुझेर गयो
आमा
कहाँ छु म?
तिमी भन्दा कोहि
महान् छैन यहाँ
तर परिस्थितिले आज मलाई
टाढा लग्यो
बाटो बिराएछु
तिमी कहाँ छौ?
यो प्रतिविम्ब जीवनको मलाई
गाढा लाग्यो
मा
कहाँ छु म?
आमा
कहाँ छु म?
फर्किदैछु
तिमी कहाँ छौ?
केवल खाली हातको अँगालो लिएर
स्वीकार मलाई



Авторы: Asish Chamling



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка