Текст песни




जादैछु टाढा रणभूमिमा
फर्केर आउछु कि आउदिन म?
आँशु थामेर हाँसिदेउन
हाँसेको हेर्न फेरि पाउदिन
विदाईमा आज गाह्रो भएछु
मैदानमा पनि भएको थिईन
सम्झना तिम्रो न्यानो मायामा
तातो गोली आज चिसो किन?
मोति बनि पर्खाईमा अब नझर
आउनेछु तिम्रो लागि
रेलमा सरर
तर
फर्कन्छु कि फर्कदिन आशा नगर
निदाएर आएछु भने
छेउको बगर
घर



Авторы: Asish Chamling



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка