Текст песни




बोकी झोला सपनाको
फर्कि आउने होकी हैन
नझार आँशु
त्यो रोदन आज यो मनमा
अटाउने होकी हैन
बाँचे फेरी भेट होला
तर फर्किने होकी
काठको बाकसैमा
स्वर्ग छोडी आएछु
कठै बाटो बिराएछु
दैलोमा बसि आमा
मलाई कुर्दै होलिन्
रातभरिको सपना
आँशुले पुर्दै होलिन्
बाबाले नजा भनेकै हो
तर साहूको मा चुरा
मनले मानेन
मनले मानेन
मनले मानेन



Авторы: Asish Chamling



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка