Текст песни




यहाँ आफ्नैले रुवाउछन
अरुको के चासो?
यहाँ हाँसी हाँसी बेर्छन
माया प्रेमको पासो
बिलौना गरूँ कसरी
उर्ल्यो आँखा भरि
सावनको झरि सरी
पोख्यो वरी परि
भिज्ने कोहि भएन
कोहि भएन
भिज्ने कोहि भएन
कोहि भएन
यहाँ आफ्नैले कम्जोर बनाउछन
पराईमा दम कहाँ छ?
यहाँ आफ्नै बिरानो हुन्छन
अधुरो त्यो गम जहाँ
बिलौना गरूँ कसरी
उर्ल्यो आँखा भरि
सावनको झरि सरी
पोख्यो वरी परि
भिज्ने कोहि भएन
कोहि भएन
भिज्ने कोहि भएन
कोहि भएन
मुटु जलाई
वियोगको आगो ताप्दैछु
थाहै भएन
विहानी भएछ



Авторы: Asish Chamling



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка