Текст песни Ranga Bina Ko Indreni - Prasnasunya
बुन्दैछु
म
यहाँ
रङ्ग
बिनाको
इन्द्रेणी
अनि
खोज्दैछु
थाहै
नपाई
चियाउन
त्यो
बादल
पारी
समयको
रेलमा
भाग्यको
खेलमा
फंसेछु
म
भुमरीमा
भिजेछु
आँशुको
झरीमा
म
संसार
बनाउन
मेरो
संसारनै
छोडेर
आएछु
म
उत्तरहरुमा
प्रश्नलाई
खोज्दै
क्षितिजमै
हराएछु
कहिले
फर्किने
होला?
कसले
पर्खिने
होला?
कहिले
फर्किने
होला?
कसले
पर्खिने
होला?
निसासिन्छु
फेरी
म
सम्झि
भविस्य
अधुरो
अनि
अदृश्य
1 Aama
2 Fauji
3 Blacktown Ko Factory
4 Feri
5 Ranga Bina Ko Indreni
6 Churaa - Acoustic
7 Churaa
8 Baaje - Acoustic
9 Baaje
10 Sawan Ko Jhari
Внимание! Не стесняйтесь оставлять отзывы.